काठमाडौं, सरकारले देशका ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। आयोगको तीन सदस्यीय जिल्ला समितिमा अध्यक्ष, विज्ञ र सदस्य गरी तीन जना छन्। मन्त्रिपरिषद्ले गत वर्ष चैत
तेह्रथुम,माघ २० । तेह्रथुमको लालिगुरास नगरपालिकाले नगर भित्रका जेष्ठ नागरीकहरुलाई घर–घरमा पुगि नगद सहित प्रतिब्यक्ति एक-एक थान लौरो प्रदान गरेर सम्मान गर्न शूरु गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम
धनकुटा,माघ २० । धनकुटाको पाख्रीवास नगरपालिकामा आजबाट अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य परिक्षण शिविर सञ्चालन शूरु हुने भएको छ । अपाङ्गता भएकाहरुका लागि विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण सहित परिचयपत्र वितरण
पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामै पहिलो पल्ट महिला तथा पुरुषहरुको लागि पाख्रीबास युथ युनाइटेडको आयोजनामा ६ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ । आगामी माघ २४ गते शनिबारका दिन बिहान
काठमाडौं । सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद्
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले
शर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ७ जलदेवी खेल मैदानमा सञ्चालित वडा स्तरिय तेश्रो मेयरकप फुटवल प्रतियोगिताको जित पाख्रीवास ९ ले हात पारेको छ । आज भएको फाईनलमा वडा नं
ललितपुर। ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ। ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ। सो एप्समा
नुवाकोट, १९ माघ (रासस) ःउपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभएको छ । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही
काठमाडौं, १९ माघ (रासस) ःमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध