खेलकूदले चिनिएका खेलाडी छन् तर खेलका पूर्वाधार छैनन्

भजनी । नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमटाले भारतमा रहँदा क्रिकेट खेल्न शुरु गरेका थिए । कैलालीको टीकापुर घर भएका उनले स्वदेश फर्किएर क्रिकेटको विकास र विस्तारलाई अगाडि बढाउँदै

नामावली अद्यावधिक दावी विरोध संचालन हुने कार्यक्रम सार्वजनिक

धनकुटा,१२ माघ । जिल्ला निर्वाचन कार्यलय धनकुटाले मतदाता नामावली अद्यावधिक दावी विरोध संचालन हुने कार्यक्रम सार्वजनिक गरेको छ । कार्यलयले यही माघ १५ गते देखि फागुन २ गते सम्म गर्ने

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

विजय रावत/खलङ्गा, १२ माघ । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

मान्म, १२ माघ ।गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा

हिउँ परेपछि हुम्लीमा खुशीयाली

सिमकोट, १२ माघ । हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए ।

सुर्खेत विमानस्थल निर्माण अन्योलमा

शुरबहादुर सिंह कर्णाली, १२ माघ । सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३०

रहेनन् ‘यो दाजुको मिरमिरे आँखा…’ गीतका सर्जक धनबहादुर गायक

जमुनावर्षा शर्मा/पोखरा, माघ १२ । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर

अम्बा र ड्रागन फ्रुटको व्यावसायिक खेती

झिमरुक, १२ माघ ।सरुमारानी गाउँपालिका वडा नं २ दर्भानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । तीन व्यक्तिको साझेदारीमा हाम्रो बहुद्देश्यीय कृषि फार्ममार्फत विसं २०७६ असार र

प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

भरत केसी र रञ्जीता अधिकारी/लुम्बिनी, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली

टल्कनै छाडे हिमालमा हिउँ

सर्जना कार्की रुकुमपूर्व, १२ माघ । समयमा हिउँ नपर्दा यस वर्ष रुकुम ९पूर्व० का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।