कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ। सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति

स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत बागलुङ एक माविमा छैन दरबन्दी

बागलुङ । माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ। जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन। कक्षा १० सम्म पढाइ

सहिद भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रम

धनकुटा । शहिद सप्ताहको अवसरमा शहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले साेमवार धनकुटाको सहिद भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संविधान सभा सदस्य तथा प्रदेश

पाँच सय परिवारलाई लालपुर्जा वितरण

जलेश्वर, १२ माघ । महोत्तरीको बलवा नगरपालिका–६ का ५०२ परिवारलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ । २०७० सालमा नै नापी भई लालपुर्जा वितरण गर्न नसकिएको ५०२ परिवारलाई आज

शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी

प्रकाश सिलवाल काठमाडौँ, १२ माघ । कोभिड¬–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस

घोषणा गरेकै समयमा चुनाव हुने छः प्रधानमन्त्री ओली

भरत केसी र रञ्जीता अधिकारी/लुम्बिनी, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी

युवा विद्यार्थीहरु परिवर्तनको सम्वाहक

धनकुटा ।  नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाले यूवा विद्यार्थीहरु परिवर्नको सम्वाहक भएको वताउनु भएको छ ।नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला कार्य समितिको पुर्नगठन तथा भेलामालाई सम्वोधन गर्दै उहाँले

कम्पूटर एसोसियसन धनकुटामा श्रेष्ठ

धनकुटा,१२ माघ । कम्पूटर एसोसियसन महासंघ धनकुटा भेलाले बिजयशेखर श्रेष्ठको अध्यक्षतामा ४ सदस्य जिल्ला तदर्थ समिती गठन गरेको छ । नवगठित समितकिो सदस्यमा उमा घिमिरे,शिसिर श्रेष्ठ,दिपक घिमिरे ,बसन्त ढुगेल रहनु

जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री

मान्म, १२ माघ । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको अवस्थामा संसद्

भाडाका घरमा गाउँका ‘सिंहदरबार’

सन्तोष गौतम म्याग्दी, १२ माघ । म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा प्रवाहमा असहज हुनुका साथै भाडाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।