नामावली अद्यावधिक दावी विरोध संचालन हुने कार्यक्रम सार्वजनिक

धनकुटा,१२ माघ । जिल्ला निर्वाचन कार्यलय धनकुटाले मतदाता नामावली अद्यावधिक दावी विरोध संचालन हुने कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यलयले यही माघ १५ गते देखि फागुन २ गते सम्म गर्ने मतदाता नामावलीमा त्रुटि भए सच्याउने , दोहारो परेको नामावली हटाउँने , लगायतका गरिने १७ वटा कृयाकलाप सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यक्रमा जिल्ला निर्वाचन कार्यलयका प्रमुख सफल र्पोेतेल, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला समन्वय समितीका संयोजक टंक चौहान, नेकपा धनकुटाका नेता नरेन्द्र पोख्रेल, नेपाली कांग्रेस धनकुटाका सचिव बिजयसन्तोषी राई, राप्रपाका टिकाप्रसाद घिमिरे, धनकुटाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, पत्रकार, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, लगायतको उपस्थिीती रहेको थियो ।

कार्यक्रमा बोल्दै जिल्ला समन्वय समितीका संयोजक टंक चौहान निर्वाचनको तयारीमा लाग्न र सबैले मतदान गर्न पाउने बतावरण बनाउन आग्रह गर्नु भएको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले निर्वाचनको मिति घोषण भई सकेकोले यस लाई सबै मिलेस सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।