वडासम्म महिलाको सहभागिता अनिवार्य

काभ्रेपलाञ्चोक, १० माघ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताउनुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक

होमियोप्याथिक चिकित्सा पद्धतिलाई ब्यवस्थित बनाइनु पर्दछ

धनकुटा, १० माघ । होमियोप्याथिक उपचार पद्धतिलाई सबै नागरकिले पाउने गरी ब्यवस्थित गर्न सरकारले ध्यान दिन आवश्यक भएको सरोकारवालाहरुले बताउनु भएको छ । जनभावना होमियोप्याथिक हस्पिटल प्रालिले धनकुटामा गरेको होमियोप्याथि

महेन्द्र पार्कमा मन्दिर निर्माण

धनकुटा । धनकुटाको सल्लेरीमा रहेको महेन्द्र पार्कमा मन्दिर संगै आज मूर्ति स्थापना गरिएको छ । आज शुभसाइत गरि मन्दिरमा देविको मूर्ति स्थापना गरिएको हो । सल्लेरी क्षेत्रलार्इ पर्यटकीय गन्तव्य बनाउने

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले पोखराको खेल क्षेत्रमा जगाएको उत्साह

कास्की । पर्यटकीय शहर पोखरा पछिल्ला वर्षहरुमा खेल पर्यटनको गन्तव्यसमेत बनेको छ । वर्षभरि नै यहाँ खेलकूद गतिविधि सञ्चालन हुने गर्दछन् । रङ्गशालाको ४२५ रोपनी जमीनमा फुटबल, क्रिकेट, भलिबल, टेनिस,

‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा सर्वोत्कृट गायक गयिकाको अवार्ड अञ्जु र शिव लाई

काठमाडौं, माघ १० । ‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा एक

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा

शहीद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

काठमाडौँ, १० माघ । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ । कार्यक्रमको पहिलो दिन आज टेकु

आजदेखि कोभिड–१९ विरुद्धको खोप प्रदेशमा पठाइँदै

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता

कर्मचारीको राजीनामा र अवकाशपत्रबारे नयाँ व्यवस्था : अब स्थानीय तहबाटै स्वीकृत

काठमाडौं, १० माघ । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत अब स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै ख’तरनाक : प्रधानमन्त्री जोनसन

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै ख’तरनाक भएको बताउनुभएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।