काठमाडौं, ५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १४ किलो २ सय १० ग्राम सहित भारतीय नागरिक पक्राउ परेका छन् ।
विराटनगर,साउन ०५ गते ।कोशीमा चौहान र अधिकारी असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र
तेह्रथुम । तेह्रथुमको आठराईमा ट्याक्सी दुर्घटना भएको छ । आठराई गाउँपालिका ६ चुहानडाडा को मांसारी ज्यामिरेमा मे १ ज २५५२ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । ट्याक्लीमा सवार ९ जना
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी-१५ माला निवासी महिलाको नवजात शिशुको मुटुमा समस्या देखिई सास फेर्न असहज भएकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ ।
संखुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ । चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट
जनकपुर । जनकपुरको S.P होटलमा धारिलो ह’तियार प्रहार गरी एक तलामाथिबाट खसालेर २८ वर्षीय विमलेश यादव (उर्फ शनि) को ह’त्या गरेको आरोपमा प्रहरीले २४ वर्षीया जुली झालाई पक्राउ गरेको छ।
काठमाडौं, ५ साउन । चाक्सीवारीस्थित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शिर्ष नेताहरूबिचमा भेटघाट भएको छ। अब आउन लागेको १५ औँ महाधिवेशनको पुर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक
इटहरी । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् । फेक अडियो प्रकरणमा सर्वाेच्च अदालतबाट ६ महिना
ढाका, ६ साउन । बंगलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो बिमान जेट माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ । फायर सर्भिस र
धनकुटा,५ साउन । धान रोपाइका लागि प्रयाप्त वर्षा नहुदाँ हाल सम्म धनकुटामा ५३ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ । धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९