पानी परेपछि सलहको जो’खिम कम हुने

काठमाडौं । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा

कोरोनासँग ल’ड्न नेपाललाई एडीबीको ३६ करोड सहयोग

काठमाडौं, १७ असार । एसियाली विकास बैंक (एडीबी)ले कोभिड १९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ। एडीबीले एसिया प्रशान्त विपत् प्रतिकार्य कोषबाट नेपाललाई

हिमालय एयरलाइन्सको चिनियाँ बहुर्राष्ट्रिय कम्पनीसँग सहकार्य

काठमाडौं । हिमालय एयरलाइन्स र हुवावे क्लाउड, चिनियाँ बहुर्राष्ट्रिय प्रविधिकम्पनीबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सूचना र सञ्चार प्रविधि सेवाप्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थानओगटेको हुवावेले हिमालय एअरलाइन्स्को

प्र’योगशाला विस्तार गरेर प’रीक्षणको दायरा बढाइँदैछः मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अवको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने बताएका छन् । नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले

अकूत सम्पत्ति कमाएको अ’भियोगमा विशेष अदालतमा मुद द्दा दायर

काठमाडौं । पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमा कार्यरत आयोजना प्रमुख राजकुमार शाक्यविरुद्ध

ब्याजको पूँजीकरणसहित कर्जा भुक्तानी अवधि लम्ब्याउन राष्ट्र बैंकसँग आग्रह

काठमाडौं । नेपाली काँग्रेसको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति’ ले आगामी आर्थिक वर्षको मौद्रिक नीति २०७७/७८ का लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ

अज्ञात समूहको आ’क्रमणबाट घा’इते वडाध्यक्षलाई थप उपचारका लागि काठमाडौं लगियो

दाङ, असार १६ । अज्ञात समूहको आ’क्रमणबाट घा’इते भएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकप्टर चार्टर गरी काठमाडौंँ लगिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर

म’हामारीमा निगमको सुरक्षित उडान

–सिबी अधिकारी काठमाडौं । कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर

शेयर बजारमा उछाल, तीन पटक सर्किट ब्रेक

काठमाडौँ, असार १६ गते । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ

सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र

काठमाडौं । सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सो आयोजनालाई सोमबार विद्युत् उत्पादन अनुमतिपत्र दिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।