प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै

नवलपुर, असार ५ गते । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा

संविधान संशोधन विधेयकमाथि छलफलः कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

काठमाडौँ, असार ४ गते । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त

विपन्नलाई दिएको राहतमा मनपरीः कागजमा ३० किलो, दिइयो ७ किलो मात्रै

खोज पत्रकारिता केन्द्र । बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९ को राहत वितरण गर्दा केसम्म गरिएन ? ३० किलो चामलमा हस्ताक्षर गराएर दिइयो ७ किलो मात्रै ।

सडक पेटीमा मकै पोल्ने ८२ वर्षीया वृद्धालाई सहयोग

काठमाडौं : सडक पेटीमा मकै पोलेर जीविको पार्जन गर्दै आएकी ८२ वर्षीया वृद्धालाई रू १० हजार प्रदान गरिएको छ। पोखरा –१७, घारिपाटनमा दश वर्षदेखि मकै पोलेर जीवन धान्दै आएकी सहारा

मेलम्चीको पानी परीक्षणको काम असारमै हुने : मन्त्री मगर

काठमाडौं, असार ३ । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन्। बुधबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने

मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छ – अर्थमन्त्री खतिवडा

काठमाडौँ, असार ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिनुभएको छ । विनियोजन विधेयक,

संक्रमित फेरि भेटिन थालेपछि बेइजिङका सयौँ उडान रद्ध, कोरोना वि,रुद्धको उपाय कडा पारिँदै

बेइजिङ  । चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको ल,डाईलाई फेरी सशक्त बनाउन लागिएको छ। पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो।

वर्षासँगै आएको पहिरोले उदयपुरको पहाडी सडक अ,वरुद्ध

उदयपुर, असार ३ गते । केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध भएका छन् । एक सातादेखि निरन्तर वर्षा भएपछि अहिले जिल्लाको

नेपाल एयरलाइन्सको उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन

काठमाडौँ, असार ३ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट

कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ

फिदिम, असार २ । पाँचथरको फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।