काठमाडौँ, असार २ गते । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग
घोडाघोडी, असार १ गते । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टाइनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन्
बेइजिङ, असार १ । चीलने मंगलबार बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। बेडाउन नेभिगेसन सेटेलाइट सिस्टम बीडीएसमा आधारित भूउपग्रह मंगलबार स्थानीय समयअनुसार १० बजेर ११ मिनेटदेखि १० बजेर ५० मिनेट
नयॉं दिल्ली, १ असार । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतको बीचमा रहेको रोटी–बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने बताएका छन् । आइतबार भारतीय जनता पार्टी (भाजपा)का उत्तराखण्डका कार्यकर्ताहरुलाई सम्बोधन
काठमाडौँ, असार १ गते । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र
काठमाडौं, ०१ असर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भएरनभएको पत्ता लगाउन पीसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार
काठमाडौं, ०१ असार । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि
काठमाडौं, जेठ ३२ । बंगलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बंगलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको
माेरङ – प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विसं २०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन मोरङले ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा
पर्वत, जेठ ३२ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति आएको पहिरोमा पुरिएका ९ मध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन्। घरभन्दा माथिबाट आएको पहिरोले दुई घर