जुवाको खालबाट रु ७१ हजार नगदसहित सात युवा पक्राउ

झापा, जेठ ३२ । बन्दाबन्दीको बेला जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा रु ७१ हजार नगदसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश

आज बंगलादेशबाट नेपालीको उद्धार हुँदै, चार्टर्ड उडानको भाडा घट्यो

सिबी अधिकारी/काठमाडौं, जेठ ३२ । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ। विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी लगानीको हिमालय एयरलाइन्सका

निशान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित

काठमाडौं, जेठ ३१ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित गरेको छ। शनिबार प्रतिनिधिसभामा भएको नेपालको

बाइडेनपछि चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवार छनोट गर्दै डेमोक्रेटिक पार्टी

अमेरिका । अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन्। ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले

नदी उत्खननले बाढीको जोखिममा टीकापुर

भजनी, जेठ ३१ गते । कैलाली जिल्लाको टीकापुर नगरपालिकाअन्तर्गत पर्ने कर्णाली नदीबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन हुन थालेपछि टीकापुर बाढी र डुबानको उच्च जोखिममा परेको छ । नगरपालिकाले नदीजन्य पदार्थको

समुदायस्तरमा नफैलिएकोले प्रदेश १ लाई चाँडै कोरोना मुक्त बनाइने : मन्त्री घिमिरे

मोरङ,जेठ ३१ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोभिड–१९ बाट मुक्त बनाइने बताएका छन्। प्रदेश नं १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटीका अध्यक्ष र

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

दुल्लु, जेठ ३१ गते । दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् ।

परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै

काठमाडौँ, जेठ ३१ गते । दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर

आज संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडाैं, जेठ ३१ गते । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा

खेर गएको पाखोमा अलैँची खेती

रामपुर, जेठ ३१ गते । निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग हुनुहुन्छ । उहाँले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाउनुभएको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।