दार्चुला,बैशाख २५ । ल कडाउनका कारण भारतमै रो किएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि म जदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब
काभ्रे,बैशाख २५ । को रोना भा इरस स ङ्क्रमणको उच्च जो खिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि ब न्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली,
विराटनगर, बैशाख २४ । प्रदेश १ मा को रोनाको उपचार गराइरहेका ६ जना डि स्चार्ज भएका छन् । प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर
काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा
काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले गोरखाली जनतासँग क्षमायाचना गर्नुभएकाे छ । कोरोना म हामारीका कारण लागू गरिएको ल कडाउनले गर्दा गोरखाली जनतासामू पुग्न नपाएकाे
विराटनगर, बैशाख १ गते । प्रदेश एक का मुख्यमन्त्री राईले नयाँ वर्ष २०७७ को पहिलो दिन प्रदेशबासीका नाममा शुभकामना दिँदै कोरोनाविरुद्दको यो संघर्षमा मानब जातिको जीत हुनेछ, हामी जित्ने छौं
काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा विमान चिप्लिएर झाडीमा पुगेको छ ।
तारानाथ आचार्य, बलेवा । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेका मजदूर र वि’पन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् । हुँदा
काठमाडौं, १२ चैत । कोभिड–१९ को जो खिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस
दैलेख । विश्वभरि म हामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रा मुलुकबाट गाउँमा