एसइईको प्रश्नपत्र आ उट हुन न दिन यस्तो अपनाइएको छ क डा सु रक्षा

काठमाडौं, फागुन २७ । अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटकपटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ। ६ चैतबाट सुरु हुने एसइई परीक्षाका

ललितपुर महानगरपालिका आफैं मा स्क उत्पादन गर्ने, २९ वटै वडाका म हिलाले रो जगारी पाउने

काठमाडौं, फागुन २७ । ललितपुर महानगरपालिकाले अब आफैं मास्क उत्पादन गर्ने भएको छ। सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार महानगरका २९ वटै वडामा सिलाइबुनाइ तालिम लिएर बसेका महिलाले मास्क

नेपालका पहिलो कोरोना सं क्रमित भन्छन्ः घरमै यसरी उ पचार गरेर स्व स्थ भएँ

काठमाडौं, फागुन २७ । नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, उनी भने घरमै

मि र्गाैला प्र त्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई सं क्रमण हुने जो खिम

काठमाडौं, फागुन २७ । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ। उपचारमा संलग्न चिकित्सक मिर्गाैला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका

राष्ट्रिय आदर्श नारी सम्मान २०७६ बाट सुमित्रा बस्नेत सम्मानित

काठमाडौँ – बरिष्ट बित्तियकर्मि तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत “राष्ट्रिय आदर्श नारि सम्मान- २०७६” बाट सम्मानित भएकी छिन । ११० औं अन्तराष्ट्रिय महिला दिबसको अवसर पारेर बिगत दुइ दशक देखि

ओली अ स्पतालमा हुँदा नेकपा अ स्तव्यस्त

काठमाडाैं,फागुन २७ । मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद् दुबैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता-कार्यकर्ता, सांसद र लाखौ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु’ गत फागुन १९ गते

कतारले रो क्यो का मदार

काठमाडाैं,फागुन २७ ।  धनुषाका रितेश मण्डल सोमवार बिहान ८ बजे कतार जान त्रिभुवन विमानस्थल पुगेका थिए । सात वर्षदेखि कतारमा काम गर्दै आइरहेका उनी एक महिने बिदा सकेर फर्कंदै थिए

आजको मौ समः पूर्बी पहाडी भेगमा मे घग र्जन र च ट्याङसहित व र्षाको सम्भावना

काठमाडौँ – देशको पूर्वी र मध्य पहाडी भूभागमा मंगलबारको मौसममा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि पूर्वि तथा

कमेडी च्या म्पियनको ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा, टिकट बि क्री खुला

काठमाडौं। कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुँदैछ। यसअघि च्याम्पियनको फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लबमध्ये एकमा गर्ने तयारी थियो। तर, अब भने ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुने

छ महिनादेखि भोजपुर–विराटनगर नि यमित उ डान ब न्द हुँदा स्थानीयलाई स मस्या

भोजपुर । विगत छ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान ब न्द हुँदा स्थानीयलाई स मस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।