तनहुँ । आँबुखैरेनी गाउँपालिकामा अवस्थित छिम्केश्वरीमाई मन्दिर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । समुन्द्री सतहबाट करिब दुई हजार १३४ मिटर उचाइमा रहेको सो क्षेत्रबाट धवलागिरिदेखि लाङटाङसम्मको हिमशृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय,
काभ्रे । खोज अनुसन्धानका क्रममा पाँचखाल नगरक्षेत्रमा सम्पदाको सम्भावना देखिएपछि ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गरिने भएको छ । उक्त क्षेत्रमा करिब एक वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री
भरतपूर, चितवन । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मा. राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजिनामा गर्नु पर्छ भनेका छन् । उक्त
चितवन : टेलि भिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने भएको छ । सञ्चाकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त शो को पहिलो अडिसन आउँदो चैतको पहिलो साता
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृ त्यु भएको छ । मंगलबार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई स्थानीय ठाडो खोलाको
एजेन्सी । बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गर्नुभएको छ । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले
काठमाडौं : ७० क’रोडको क’मिशन डिलको अडियो बाहिर आएपछि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटाले भने उक्त अडियो आफ्नो नभएको दा’बी गर्दै आएका छन्। उक्त अडियो बाहिरिएको दिन उनी सुदुरपश्चिममा
काठमाडाैं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधारको प्रयास गरेका छन्। पछिल्लो पटक मंगलबार दिउँसो पनि ओली र नेपालबीच बालुवाटारमा दुई घण्टा छलफल
काठमाडौं, १४ फागुन । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक
काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छन्। पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकाे र बाँकी सम्पत्ति