प्र चण्ड र देउवालाई दो षी देखाउँदै इश्वर पोखरेलले सा र्वजनिक गरे नेपाल ट्रस्टको श्वे तपत्र

काठमाडौं, फागुन १४ । गोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेको समाचारअनुसार विगतमा पनि

हुँदै न भएका प्र हरीलाई समेत त लब!

काठमाडौं, फागुन १४ । हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मंगलबार मुद्दा दायर गरेको खबर आजको नयाँ

काठमाडौंमा रातभर व र्षा, आज पानी कता-कता पर्छ?

काठमाडौं, फागुन १४ । अहिले (बुधबार बिहान) देशको पूर्वी क्षेत्रमा पानी परिरहेको छ। यस्तै पश्चिम पहाडका पनि एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। पश्चिम पहाडमा भने वर्षा कम हुँदै

वामदेवलाई फेरि ‘ब्या क फा यर’, उनी प्रधानमन्त्री बन्ने बाटो खोल्ने नि र्णयबाट पछि ह ट्दै नेकपा

काठमाडौं, फागुन १४ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ। थप छलफल

भू मा फियाले क ब्जा गरेको १ हजार बिघा जग्गा फि र्ता ल्याउन नि र्देशन

काठमाडाैं,फागुन १४ ।  राष्ट्रिय सतर्कता केन्द्रले भूमाफियाले कब्जा गरेको दाङको तुल्सीपुर उपमहानगरपालिका-१६ ग्वारखोला पुलको उत्तर-दक्षिण फैलिएको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा फिर्ता ल्याउन दाङको जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

विश्वभर को रोना त्रा स : त्रिभुवन वि मानस्थलमा उच्च स तर्कता

काठमाडाैं,फागुन १४ ।  चीनको हुबेई प्रान्तबाट शुरू भएको कोरोना भा इरस (कोभिड-१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । नेपाल आवतजावत गर्ने क्रममा रोग

प्रदेश २ मा प्र हरी भ र्नाको तयारी

काठमाडौं, फागुन १४ । प्रदेश प्रहरी गठन सम्बन्धी आवश्यक संघीय कानुन आएसँगै प्रदेश २ सरकारले प्रहरी भर्नाका लागि आवश्यक तयारी थालेको छ। प्रदेश लोकसेवा आयोग पाठ्क्रम र परीक्षाको ढाँचा तयार

प्र धानमन्त्री ज्यु, हे लिकप्टरमा के क हैन सि टामोल र जी वनजल बोकेर कर्णाली क हिले जानुहुन्छ ?

-राधा पोखरेल सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार ! तपाई माथी मेरा केही असन्तुष्टि र आशंकाहरू छन् । सायद यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो त्यसैले आज

स्व र्गद्वारी विमानस्थल बनाउन इआइए प्र तिवेदन स्वी कृत

सागर शर्मा,प्युठान । लामो समयदेखि चर्चामा रहेको स्वर्गद्वारी विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन स्वीकृत भएको छ । सोमबार वन तथा वातावरण मन्त्रालयमा मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको हो ।

प्रदेश नं १ ज नस्वास्थ्य वि धेयकमाथि छ लफल सुरु

विराटनगर । प्रदेशसभाको मंगलबार बसेको बैठकमा ‘प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।