नेपाल ट्रष्टको ‘श्वे तपत्र’ ‘धर्म पुत्र’को ‘७० करोड’बाट ध्यान मो ड्ने प्र यत्न – प्रवक्ता शर्मा

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्र सरकारले जनताको ध्यान अन्तै मोड्न मात्र ल्याएको आ,रोप लगाएको छ। पार्टीका प्रवक्तासमेत रहेका नेता विश्वप्रकाश शर्माले मंगलबार साँझ

सुरेन्द्र महर्जन”अमर” को आउन माया बजारमा

काठमाडौ । प्रेम संसार, प्रेम जीवन, प्रेममा अडिएको सृष्टि, जहाँ भगवानदेखि मान्छे, मान्छेमा मात्रै नभएर पशु पन्छी होस् या सजीव सबैलाई चाहिने अति आवश्यक कुरा भनेकै माया अर्थात प्रेम हो ।

क मेडी च्या म्पियनको ‘ग्रा न्ड फिनाले’ चैत १ मा

काठमाडाै । ‘कमेडी च्याम्पियन सिजन १’ को ‘ग्रान्ड फिनाले’ आगामी चैत १ गते राजधानी काठमाडौँमा हुने भएको छ। कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त रहेका

एसिया–११ टोलीबाट खेल्दै सन्दीप

काठमाडाै ।  नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ टोलीबाट खेल्ने भएका छन्। सन्दीपलाई बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एसिया–११ टोलीमा समावेश गरिएको हो। उक्त प्रतियोगिता

सँधै पी डितको प क्षमा ‘सीधाकुरा जनतासँग’

काठमाडौं, १३ फागुन । ‘सीधाकुरा जनतासँग’ कार्यक्रमले सुरुवातदेखिनै आम नागरिकसँग जोडिएका विषयलाई पहिलो प्रथमिकतामा राख्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्ष अगाडि नै तुइन विस्थापित गराउने घोषणा

”मे री बा स्सै’ को आजको ६४३ औं ए पिसोड (भिडियो)

काठमाडौ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ । नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द

कुलमान घिसिङ सहित अन्य पदाधिकारी वि’रुद्ध ९ अर्ब घो’टालामा मु’द्दा चलाउन अ ख्तियारलाई नि र्देशन

काठमाडौँ : संसदको सार्वजनिक लेखा समितिले ग’ठन गरेको उपसमितिले नेपाल विद्य‌ुत प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारी वि’रुद्ध मु’द्दा चलाउन सिफारिस गरेको छ। डे’डिकेटेड ’फिडर र ट्रंक लिंकमा भएको

यी हुन् बिश्वकै पाँच म हिलाको सू चिमा पर्ने नेपाली चेली कञ्चन अमात्य

काठमाडौ। २५ बर्षभन्दा कम उमेरमै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वका पाँच महिला को सूचिमा नेपाली चेली परेकी छिन् । डिस्कभरीले गरेको सर्बेक्षण अनुसार पाकिस्तानकी नोवेल शान्ति पुरस्कार बिजेता मलाला

ओलीको कु र्सीमा ब स्‍ने नै तिकता छै न : गगन थापा

दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा बस्ने नैतिकता हराइ सकेको बताएका छन् । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले दाङमा आयोजना गरेको

व्यक्तिगत कुरालाई लिएर संविधान सं शोधन हु दैन : सुवाषचन्द्र नेम्वाङ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरा लिएर संविधान संशोधनको कुरा अगाडी बढाउन नहुने बताएका छन् । नेपाल न्यूज एजेन्सीसँग कुरा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।