अ ख्तियारको भे षमा सञ्चार मन्त्रालयमा बाँस्कोटाकै छा पा

काठमाडौं । ७० करोड कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ८ फागुनमा राजीनामा दिए । कञ्चनपुरको कार्यक्रममा रहदा ७ फागुनको मध्यरातमा उनले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक

देश आमा हुन्, का’टेर खान मि ल्दैन : भीम रावल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मनाएको जन्म दिनको वि’रोध गरेका छन्। सोमबार ट्वी’ट गर्दै रावलले भ’ड्किलो जन्मदिन मनाएको भन्दै वि’रोध गरेका

मौसम : पहाडी भेगमा मे घग र्जनसहित व र्षाको स म्भावना

काठमाडौं, फागुन १२ । हिउँदयाम अर्थात् ‘विन्टर’(अंग्रेजीमा) सकिन केही दिन बाँकी हुँदा देशमा अर्काे मौसम अर्थात् प्रि-मनसुनका गतिविधि सुरु भइसकेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार नेपालमा हावाहुरी, चट्याङसहितको

जो बाँस्कोटाका यो जनाकार थिए, अ भियोग लाग्ने ड रले अमेरिका उडे

काठमाडौं, फागुन १२ । सेक्युरिटी प्रेस स्थापनाका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी

शेर्पा समुदायले मनाउने सां स्कृतिक चाड ग्याल्बो ल्होसार आज मनाइदै

काठमाण्डौ – हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्बो ल्होसार

ओलीको इ च्छावि परीत वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान सं शोधनको तयारी

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए। आठ महिनापछि ओली शनिबार

शे यर बजारको इ तिहासमा नयाँ रे कर्ड

काठमाडाैं,फागुन १२ ।  नेपालको शेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको शेयर बजारले

अब रा ष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री !

काठमाडाैं,फागुन १२ ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्व

ल लिता निवास जग्गा प्र करणः थप ५४ जनाको नाममा म्या द जारी

काठमाडाैं,फागुन १२ ।  विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । ९ फागुनसम्म अदालतले ३४ जना प्रतिवादीलाई उपस्थित हुन

सं सदमा प्र श्नोत्तरले पा लो पाएन, दर्ता भएको प्र श्न नै १०० पुग्यो

काठमाडाैं,फागुन १२ ।  प्रधानमन्त्री र विभागीय मन्त्रीसँग जवाफ लिन सांसदले दर्ता गरेका प्रश्न करिब सय पुगे पनि प्रश्नोत्तरको कार्यक्रम भने संसदको चालू अधिवेशनमा प्रभावकारी हुन सकेको छैन । चालू अधिवेशन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।