मौसम विभागबाट आयो यस्तो खबर

काठमाडौं, माघ २१ । आज (मंगलबार) राति देशका पहाडी भेगका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज

एमसीसीसम्बन्धी अ ध्ययन शुरू, ४ विषयमा ग हन अध्ययन गरिंदै

काठमाडाैं,माघ २१ ।  अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौता संसद्बाट पारित गर्ने विषयमा अध्ययन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले चार विषयमा अध्ययन गर्ने निर्णय गरेको छ

ल सुन र कु खुराको मा सुको मू ल्य दुई गुणा बढ्यो

काठमाडौं, २१ माघ । प्याजको मूल्य वृध्दिकाे मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि

नेकपामा वामदेव श क्तिशाली, दुई अध्यक्षकाे स न्तुलन मिलाउने जि म्मा पनि

काठमाडौं, माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन्। उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन

पो ल्ट्रीमा का र्टेलिङको अ सर : ब्रो इलरको मासु अहिलेसम्मकै म हंगो

काठमाडौं, माघ २१ । ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुराको मासु छोइनसक्नु भएको छ। पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४ सय २०

‘बुबाको एउटा सु झावले मलाई अ र्बपति बनायो’

एजेन्सी । भाविन तुरकिया र उनका भाइले शून्यबाट सुरु गरेको व्यवसाय अहिले अर्बौँ डलरमा परिणत भइसकेको छ । यसमा भाविनले आफ्नो सफलताको पूर्ण श्रेय पिताको एउटा सुझावलाई दिएका छन् र

र हेनन् चर्चित गायक बद्री पंगेनीका पिता !

काठमाडौं । लोक तथा दोहारी गीत प्रतिष्ठानका नेपालका निबर्तमा केन्द्रिय अध्यक्ष बद्री पंगेनिका पिता बोधराज पंगेनिको ७१ बर्षको उमेरमा सोमबार बिहान ९ बजेर १५ मिनेटमा उहाँको नि’धन भएको हो ।

आजको मुन्द्रेको क मेडी क्लबको ६६ औं एपिसोडमा सेल्फी किंग विपिन कार्की र लक्ष्मी बर्देवा! हेर्नुहोस् भिडियो

काठमाडौं । नेपाली हास्य व्यङ्ग्य बिधामा स्थापित नाम हो जितु नेपाल, उनै जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आएका छन् । इन्टरटेन्मेन्टको “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत जिनु नेपाल

अब प्र त्यक्ष नि र्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीमा जान्छौँ : बामदेव गौतम

काठमाडौं, माघ २० । देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने राजनीतिक प्रणालीको बहस नेकपाले ब्युँताएको छ। जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ

ऋचा शर्मा भन्छिन् : ‘आमाले आमाबि ना कसरी बाँ च्ने सिकाउनु भ एन’

काठमाडाैं,माघ २० । नर्भिक अस्पतालनजिकै होटलमा थिइन्, ऋचा शर्मा । मध्यरातको ११ः३५ बजेको थियो, अस्पतालबाट फोन आयो । ऋचाका हात थरथराए, आमालाई भेन्टिलेटरमा राखेको चार दिन भइसकेको थियो । डराई–डराई फोन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।