भ्र ष्टाचा र गरेको फे ला परेमा कुनै हा लतमा छो डिदैनः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्दै प्रधान

छा उगोठ भत्का’उन गएका प्र हरीलाई भैंसी बाँध्‍ने किलाले हा नेपछि…

अछाम : अछाममा छाउगोठ भत्का’उने अभियानमा संलग्न प्रहरी माथि कु’टपिट भएको छ । बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैनमा छाउगोठ भ’त्काउने अभियानमा संलग्न प्रहरी चौकी जयगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैला

विमान प रिचारिकाले बाबुराम भट्टराईलाई न चिनेर ‘डाक्टर हो ? भन्दै सोधेपछि…

काठमाडौं, १९ माघ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लाई विमान परिचारिकाले नचिनेर ‘तपाई डाक्टर हो ?’ भन्दै प्रश्न गरेकी छन् । बिराटनगर जाने क्रममा विमानमा

गौतम बुद्ध रंगशालालाई स हयोग गर्न सन्दीपको यस्तो घो षणा

काठमाडौं : धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपाली राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेले सहयोग रकम घोषणा गरेका छन्। सन्दीपले आगामी माघ

रंगशालामा ध नधान्या न्चल, मह जोडीले भने- चितवन जुटेको देख्दा खुसी लाग्यो

चितवन : चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोगार्थ आइतबारदेखि धनधान्यान्चल महोत्सव शुरु भएको छ। २६ गतेसम्म चल्ने महोत्सवको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य सहित २१

“हल्का रमाइलो” को २२ औ ए पिसोड यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार प्रसारण हुने गर्दछ भने बल्छी-ध्रुबे अफिसियल युट्युब च्यानल मार्फत आउने गर्दछ । सोम धिताल उत्पादन सल्लाहकार तथा

आज माघ १९: ज्ञानेन्द्र शाहले शाही सम्बोधन मार्फत शा सनसत्ता आफ्नो नि यन्त्रणमा लिएको दिन

काठमाडौँ,१९ माघ । आज माघ १९ अर्थात् प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको दिन । यस दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ। संसदीय

चर्चित नायक सरोज खनालको लो भलाग्दो व्यापार, दैनिक हुँदोरहेछ लाखौको का रोबार – हेर्नुस् भिडियो

काठमाण्डौं । लामो समय अमेरिका बसेर फर्किएका चर्चित नायक सरोज खनाल काठमाण्डौंमा अण्डा वेच्छन् भन्दा तपाईलाई विस्वास नलाग्ला । के नायक खनालले अण्डा बेचेरै जिविकोपार्जन गर्नु परेको हो र ?

बिल गेट्सकी छो रीले गर्दैछिन् यी व्यक्तिसँग वि वाह

काठमाडौं, माघ १९ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी छोरी जेनिफर गेट्सले मिश्रमका नायल नास्सारसँग विवाह गर्ने घोषणा गरेकी छन्। जेनिफरले बुधबार सोसल मिडिया प्लेफर्म इन्स्टाग्राममा लेखेकी छन्– नायल नास्सार तपाईं

सु दखोर रामबाबुले २८ ऋ णीबाट २० करोड ठ गेको भेटियो

काठमाडौं, माघ १९ । सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएकोे छ। अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सातजनाको मात्रै उजुरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।