मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मोरङ, असार ३० गते । मोरङको बेलबारी नगरपालिका-८ स्थितमा जंगली हात्तीको आक्रमणबाट ४५ बर्षीया अमिना राजबंशीको मृत्यु भएको छ । असार २९ गते ०३:०० बजेको समयमा बेलबारी-८ स्थित घर नजिकै

झापाको बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, असार ३० गते । झापाको बिर्तामोड नगरपालिका-१० स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५३ बर्षीय पुष्प पोखरेल रहेका छन् । असार २९

झापाको दमकमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

झापा, असार ३० गते । झापाको दमक नगरपालिका- ३ स्थितमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । असार २९ गते दिउँसो १२ बजे मे. १ ख २८८४ नम्बरको टिपरले

पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष बस्यालको मोटरसाइकल दुर्घटनामा मृत्यु

रुपन्देही । नेपाल पत्रकार महासंघका पूर्वकेन्दीय उपाध्यक्ष तथा बर्दिया शाखाका पूर्वअध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश)को मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पत्रकार महासंघ बर्दियाका सचिव यज्ञप्रसाद सापकोटाका अनुसार बस्यालको आइतबार

झापामा पर्खालले किचेर कामदारको मृत्यु

झापा । झापामा घरको कम्पाउण्डमा लगाएको पर्खालले किचेर आइतबार १ जना कामदारको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–६ राधाकृष्ण टोलका इन्द्र राउतको घरको कम्पाउण्डमा लगाएको पर्खाल लडेर किच्दा ३५ वर्षीय

यी हुन् सुनसरीमा सालीको हत्या गरी फरार पुरुष

सुनसरी । सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या गरी एक पुरुष फरार भएका छन् । हरिनगर गाउँपालिका– ६ घुस्कीकी १८ वर्षीय अर्सी खातुनको हत्या गरी भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत–

सुनसरीमा १८ वर्षीया साली माथि भिनाजुले गरे गोली प्रहार गरि हत्या

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६, महरम चोकमा सोमबार बिहान १८ वर्षीया अरसी खातुनमाथि गोली प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक तथा भिनाजु नाता पर्ने अजाद

बिगबोस फेम ताजिकास्तानी गायक अब्दु रोजिक दुबईमा प्रकाउ

मुम्बई, ३० असा । बिग बोस फेम तथा ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ ।    खलीज टाइम्सको रिपोर्टका अनुसार अब्दुलाई

इमरान खानलाई छुटाउन पाकिस्तानी बिपक्षी दलले अगस्ट ५ मा भब्य आन्दोलन गर्ने

इस्लामबाद, ३० असार । पाकिस्तानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।    जसका लागि

इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

तेहरान, ३० असार । गत महिना इरान र इजरायलबीच १२ दिने युद्ध भएको थियो ।    यसै क्रममा १६ जुनमा इजरायली हमलामा इरानी राष्ट्रपति मसुद पजाकियान घाइते भएको रहस्य बाहिर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।