मनोज भारतको नयाँ प्रधान से नापति बन्दै

नयाँ दिल्ली । भारतको प्रधान सेनापतिमा लेफ्टीनेन्ट जनरल मनोज मुकुन्द नरभाने नियुक्त हुने भएका छन् । अहिले उनी भारतको सेना उपप्रमुख हुन् । यही डिसेम्बर ३१ मा अहिलेका प्रधान सेनापति

भर्ना खुल्यो : नेपाली से नाले माग्यो न र्सदेखि शिक्षकसम्म

काठमाडौं : नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ। माग अनुसार सर्जनदेखि नर्सको माग गरिएको हो। माग भएअनुसार मेडिकल अफिसर

च्या म्पियन्स लि गको ‘ड्र’ सार्वजनिक ! मड्रिड र सिटीको भाग्य अन्तिम १६ मै

काठमाडौं : युरोपियन च्याम्पियन्स लिगको जारी सिजनमा अन्तिम १६ स्थान ओगटेका क्लबहरुबीचको प्रतिष्पर्धा तालिका (ड्र) सार्वजनिक भएको छ। उपाधि दाबेदार रियल मड्रिड र म्यानचेस्टर युनाइटेडमध्ये एक क्लब अन्तिम १६ बाटै

कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक

कुन दल कति ना फा/घा टामा ? यस्तो छ दलहरुको हि साबकिताब

काठमाडौं, पुस १ । देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरु नै आर्थिक हिसाबकितामा सबैभन्दा अपारदर्शी छन्। उनीहरुले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाव बुझाउने गरेका खबर

घुम्नै पर्ने देशमा नेपाल पहिलो स्थानमा, अन्तराष्ट्रिय मिडियाले लेख्यो यस्तो

काठमाडाैं,पुस १ । ‘बाघका पाइला खोज्दै दिनभरी चितवनका जंगलमा चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।

कस्ताे दु र्भाग्य! आफैंले तयार गरेको चि तामा ज ल्नुपर्‍याे केशव भट्टराई

काठमाडौं, पुस १ । सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो। अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो।

जाडोमा आ गो : ताप्न जाने उपयोगी, नजाने का ल

काठमाडाैं,पुस १ । चिसो मौसममा न्यानोका लागि घर–कोठामा आगो बालेर सुत्दा बेला बेलामा निसास्सिएर ज्यान जानेसम्मका घटना हुने गरेका छन् । विशेष गरी जाडो छल्न तथा कोठा तातो पार्न कोइला, ब्रिकेट,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकाल्यो विभिन्न सूचना, छात्रवृत्तिदेखि शिक्षक सरूवासम्म

काठमाडाैं,पुस १ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्याय शिक्षा सम्बन्धी गतिविधि सार्वजनिक गरेको छ । विभिन्न सूचनासहित जारी गरिएको गतिविधिमा मन्त्रालयले छात्रवृत्तिका लागिदेखि भर्ना, शिक्षाक सरूवा लगायतको विभिन्न सूचना

विशाल बजारमा १० करोड भ्र ष्टाचार

काठमाडौं । विशेष अदालतले न्युरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। भाडा र बिल विनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।