काँकरभिट्टा बसपार्कबाट १ थान पेस्तोल र २ थान खुकुरी सहित भारतीय नागरिक पक्राउ

झापा, असार ०७ गते । झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्क स्थितबाट एक थान पेस्तोल र दुई थान खुकुरी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

दमकबाट लागुऔषध सहित ४ जना पक्राउ

झापा, असार ७ गते । इलाका प्रहरी कार्यालय दमक झापाले असार ६ गते राती लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको

झापामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापामा दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । झापाको कमल ५ रतुवा पुल नजिकै पूर्व पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा

काँकरभिट्टाबाट हतियार सहित भारतीय नागरिक पक्राउ

झापा । काँकरभिट्टा बसपार्कबाट भारतको सिलिगुडी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक हतियारसहित पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले WB 70 G 3232 नम्बरको TUV300 गाडी

६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ पक्राउ

काठमाडौ । सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् ।   ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी हुन्।   उनलाई

झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ

झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ ।    कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको हो ।    सो

रास्वपा धनकुटाले मानव तस्करी विरुद्ध उच्चस्तरीय समितिको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले भिजिट भिसाको दुरुपयोग र मानव तस्करी विरुद्ध उच्चस्तरीय समिति गठनको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रधानमन्त्रीलाई भिजिट

जसपाको संघीय परिषद् बैठक आजपनि

काठमाडौं, ७ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट पनि जारी रहनेछ ।   हिजाे अर्थात असार ६ बाट ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा उक्त बैठक बसिरहेकाे

रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक बस्दैँछ ।   पार्टी स्थापना दिवसको अवसरमा आज सो पार्टीको केन्द्रिय समितिको बैठक बस्न लागेको हो । बैठक

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा र अन्यमा मध्यम बर्षा हुने

काठमाडौं, ७ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।    साथै देशको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।