काठमाडौं, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने बताएका छन । सोही वास्तविकतालाई मनन गरेर
काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले
तेलअभिव, १ असार । इरानले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । इजरायलमा रातारात भएको इरानको मिसाइल आक्रमणमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
काठमाडौं, १ असार । सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अबरोध गरिरहेको बेला संसद बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ । आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु
सञ्जय मिश्रा/रौतहट, १ असार। रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन्। मेयर जैसवालको पहलमा गरुडाको बिभिन्न वडाहरुमा लाखौं रुपैयाँको लगानीमा अनेक किसिमका विकास
काठमाडौं, १ असार । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो । सो बैठक बिहान ११ः०० बजे बोलाए पनि झन्डै
मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने
पाँचथर, असार १ गते । मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ स्थित हेवा खोलामा रहेको निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु भएको छ भने ३ जना
विराटनगर, असार ०१ गते । झापाको अर्जुनधारा नगरपालिका- ११ स्थितमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ घर भई हाल सोहि स्थानमा बस्दै आएको
विराटनगर, असार ०१ गते । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जेठ ३१ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-२ स्थित स ६