काठमाडौको बूढानीलकण्ठमा भारतीय नागरिकसँगै मृत फेला परिन् २८ बर्षिया यी नेपाली महिला

काठमाडौ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरमा भारतीय नागरिक परम नारायण गिल (५४) र नेपाली महिला अन्जना तामाङ (२८) मृत अवस्थामा फेला परेका छन्। गिलले भाडामा लिएको घरको कोठामा

धनकुटामा लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवम् हीरक जयन्तीको अवसरमा माबि स्तरीय हाजिरी जवाफ प्रतियोगिता,गोकुण्डेश्वर बालमन्दिर माबि प्रथम

धनकुटा । लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवम् हीरक जयन्तीको अवसरमा लोक सेवा आयोग धनकुटाले आईतवार माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगतामा धनकुटा नगरपालिका भित्रको

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो। निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! असार २ गते सोमवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि स २०८२ साल असार २ गते सोमबार इश्वी सन २०२५ जुन १६ तारीख आषाढ कृष्णपक्ष पञ्चमी तिथी धनिष्ठा नक्षत्र वैधृति योग तैतिल करण चन्द्रमा मकर राशिमा

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहबारमा आज

झापामा बुबाको काजकिरिया गर्दै तीन छोरी

झापा । झापाको बिर्तामोड नगरपालिका–५ मित्रनगर टोलका ७१ वर्षीय कृष्णबहादुर घिमिरेको निधनपछि उनको काजकिरिया छोरीहरुले गरिरहेका छन् । घिमिरेको निधनपछि उनका ३ जना छोरीहरुले मृत्युपछि गरिने संस्कारका काम गरिरहेका हुन्

कोशी सरकारको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख(पूर्ण पाठ सहित)

काठमाडौं, १ असार। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं, असार १ । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको

कोरोनावाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

नयाँदिल्ली । भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ ।   पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।   कोरोनाको

कञ्चनपुरमा श्रीमानले श्रीमती मारे, अर्घाखाँचीमा श्रीमतीले श्रीमान मारिन्

काठमाडौं, १ असार । हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  कञ्चनपुरमा आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोल बस्ने ५० वर्षीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।