झापाको बिर्तामोडमा वेवारिसे एक पुरुष मृत फेला

झापा । सडक किनारमै जीवन बिताउँदै आएका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन्। आज बिहान करिब ८:३० बजेको समयमा बिर्तामोड नगरपालिका–१ स्थित हिरो मोटरसाइकलको शोरुम अगाडि मागेर

बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुंदा एक जनाको मृत्यु,दुई घाइते

झापा । झापाको बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गाडी सडकबाट खस्दा भएको उक्त दुर्घटनामा ज्यान गुमाउने

इलामबाट भारत तर्फ जांदै गरेका यी दुई जना चाँदी र सुनको जलप लगाएका गहना सहित परे पक्राउ

इलाम । इलामको सुर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाइएका गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा भारतको हिमाञ्चल

मोरङमा दाइजोको कारण पत्नीको हत्या, पौडेल पक्राउ

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–८, तोरीबारीका २२ वर्षीय प्रेम पौडेललाई आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका पौडेलमाथि उनकी पत्नी २० वर्षीया कविता पौडेललाई कुटपिट गरी हत्या

इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास बिरूद्दको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

काठमाडौं, २ असार । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखिगोकर्ण गल्फ क्लबमा सुरू हुने भएको छ ।   सोमवार देखी बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने जनाइएको छ ।

बिधायन ब्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं, २ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसाे १ः०० बजे बोलाइएको

प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।   राष्ट्रिय स्वतन्त्र पार्टीको

आजको मौसमः कोशी सहित ६ वटा प्रदेशमा आज पनि पानी पर्ने

काठमाडौं, २ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम

धनकुटामा एक युवकको शव फेला

धनकुटा,२ असार । धनकुटामा एक युवकको शव फेला परेको छ । शव जिल्लाको महालक्ष्मी नगरपालिका १ कटहरे बस्ने २५ बर्षिया दिपेश कटुवाल भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।