काठमाडौं, ३० जेठ । नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ । हिजो राती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन्
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र,
काठमाडौं, ३० जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल
श्री शाके १९४७ बि स २०८२ साल जेठ ३० गते शुक्रबार इश्वी सन २०२५ जुन १३ तारीख आषाढ कृष्णपक्ष द्वितिया तिथी पूर्वाषाढा नक्षत्र शुक्ल योग गर करण चन्द्रमा धनु राशिमा
विराटनगर, जेठ २९ गते । ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ
ओखलढुंगा, जेठ २९ गते । कन्सट्रक्सनको सामान चोरी गर्ने ३ जनालाई चोरी गरेको सामान सहित प्रहरीले पक्राउ गरेको छ । खिजिदेम्बा गाउँपालिका-७ स्थितमा रहेको एपोलो हाइड्रोपावर प्रा.लि. अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन
हिराराज राई , धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहाले अन्तर्गत बेस्राङ देखि थाप्चुवा हुँदै खयरवोटेसम्मको सडक स्तरोन्नतिको कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गाउँपालिका बाट चालु आर्थिक वर्ष २०८१/८२ मा
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा धनकुटामा नाप तौल दर्ता तथा निवरणका लागि घुम्ती सेवा शुरु भएको छ । यहाँका उद्योगी
सैलेन्द्र तामाङ/जेठ ३०,चौविसे । धनकुटाको चौविसे गाउँपालिकाले आफ्ना पालिकाका ४ जना प्रशिक्षार्थी पत्रकारहरुलाई लेखनबृती(फेलोसिप) रकम बितरण गरिएको छ । पालिकाको जेठ २९ गते संसदिय दलको भेलाको अबसरमा उनिहरुलाई नगद सहित
धनकुटा । धनकुटाबाट लागुऔषध गांजा बोकेको गाडी सहित चालक पक्राउ परेका छन् । आज साँगुरीगढी गाउंपालिका ६ भेडेटार चोकमा चेकिङ्ग गर्ने क्रममा धनकुटाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र१-०२-००१ज ४५२७ नम्बरको EV