प्रतिनिधिसभा बैठकमा बिपक्षी दलको अबरोध

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठकलाई प्रतिपक्षले अबरोध गरेका छन् ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २८ जेठ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।   अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर

अदालत र प्रहरीले प्रेस काउन्सिललाई नजरअन्दाज गर्न पाउँदैनः प्रेस चौतारी

काठमाडौं, २८ जेठ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशलाई पुनरावलोकन माग गरेको छ।    आज एक विज्ञप्ति जारी गर्दै चौतारीले

‘समाचार डिलिट गर्न’ दिने अदालतको आदेशप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं  । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश प्रति आपत्ति जनाएको छ ।   नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन सो अदालतले दिएको आदेश प्रेस स्वतन्त्रता

झापामा करेन्ट लागेर एक बृद्दको मृत्यु

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिका–७, बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनालको करेन्ट लागेर मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार, खनाल बाख्रा चराउन गएका बेला करेन्ट लागेको तारमा छोइएर घटनास्थलमै मृत्यु भएको

रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकियाे, सतापक्षसँग सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच बुदेँ मागवारे छलफल सकिएकाे छ ।   भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५

लाेसपाले ‘लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष’ बनाउने

काठमाडौं, २८ जेठ । ‘सुदृढ तथा शिक्षित समाज निमार्णमा हातेमालो गरौं’ भन्ने उद्देश्यका साथ लोकतान्त्रिक समाजवादी पार्टीले सहीद सन्तति वृत्ति कोषको स्थापना गरेका छन् ।    सो पार्टीका महासचिव एवं

पाख्रीबासमा रास्वपा सक्रिय,सम्पन्न गर्यो जिल्लामै पहिलो वडा अधिबेशन

धनकुटा,२८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबासले धनकुटा जिल्लामै पहिलो वडा अधिबेशन सम्पन्न गरेको छ । रास्वपाले आज धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ७ मा पहिलो वडा अधिबेशन सम्पन्न

झापाको शिवसताक्षीबाट लागुऔषध सहित दुई जना पक्राउ

झापा, जेठ २८ गते । झापाको शिवसताक्षी नगरपालिका-७ स्थितबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २७ गते साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय झिलझिलेले

अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द

मोरंग । मोरंगको ग्रामथान गाउँपालिकाले अत्यधिक गर्मीका कारण तीन दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाद्वारा जारी सूचनाअनुसार पछिल्ला केही दिनदेखि अत्यधिक गर्मीका कारण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।