करिब १ सय ५६ किलो गाँजा सहित दुई जना पक्राउ

महोत्तरी, १४ जेठ । बर्दिबास नगरपालिका(१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५६ किलो ५५ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास

काभ्रेपलाञ्चोक, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र

प्रतिनिधिसभा बैठक ३ः३० बजे बस्ने

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको बैठक अपरान्ह साढे ३ बजेलाई तय गरिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक

राष्ट्रपति पौडेल र न्यूजिल्याण्डका उप-प्रधानमन्त्री बिच भेटबार्ता

काठमाडौं, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन ।   सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल

सुख्खा फोहर बिक्री गर्न वार्षिक ६ करोड ८ लाख रुपैयाँमा ठेक्का

काठमाडौं, १४ जेठ । काठमाडौँ महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ ।   

उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

काठमाडौं, १४ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।  उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य

अतिक्रमित जग्गा खाली गराउन डिवीजन बन रौतहट सक्रिय

सञ्जय मिश्रा/रौतहट, १४ जेठ। डिभिजन बन कार्यालय रौतहटले बन अतिक्रमण हटाउने देखी चोरी तस्करी नियन्त्रणमा बिशेष जोर दिएको छ।   डिभिजन प्रमुख हेमन्त प्रसाद साहको सक्रियता र बन कर्मचारी तथा

झापा र इलामबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, जेठ १४ गते । झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १३ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको

धनकुटाको साँगुरीगढीमा तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१, मुलघाटस्थित चनौटे खेलमैदानमा आयोजित तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिता 2082 साल जेष्ठ ११ गतेदेखि १३ गतेसम्म भव्य रूपमा सम्पन्न

धनकुटामा स्कर्पियो दुर्घटना,पांच जना घाइते (नामावली सहित)

धनकुटा,१४ जेठ । धनकुटामा स्कर्पियो गाडी दुर्घटना हुंदा पांच जना घाइते भएका छन् । आज दिउंसो करिब १२:२० बजे साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ चरखोले गोलाई स्थित कोशी लोकमार्गमा धरानबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।