काठमाडौँ, ९ जेठ । नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवलदारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।
धनकुटा,९ जेठ ।धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका ८ बुधवारेका २८ वर्षीय मौसम लिम्बु रहेका छन् । आज सांझ चौबिसे गाउँपालिका
काठमाडौं – बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारी छन्। अख्तियार दुरुपयोग
काठमाडौं – वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय शक्ति खड्का रहेका छन्।
काठमाडौं, ९ जेठ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटटराईले भिजिट भिसामा जानेहरु श्रम मन्त्रालय तथा मातहतको विभागहरुको सरोकारको बिषय नरहेको बताएका
पोखरा, ९ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी
काठमाडौं, ९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा
काठमाडौँ, ९ जेठ । नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब र अन्ततः सरुवासम्मको
काठमाडौं, ९ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन
धनकुटा,९ जेठ ।धनकुटाको पाख्रिबासमा नि:शुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ । शिविर जेठ १३ गते बिहान ८ देखि दिउंसो ५ बजे पाख्रिबास आधारभूत अस्पतालमा संचालन हुने भएको हो