झापा र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ

विराटनगर, पुस १९ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । पुस १८ गते बिशेष सुचनाको आधारमा झापाको अर्जुनधारा नगरपालिका-११

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहानै भूकम्प

काठमाडौं, पुस १९ । ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। आज बिहान ६ः१३ मिनेट जाँदा जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको

धनकुटा सिटी जेसिज वर्ष २०२६ मा भट्टराई

धनकुटा । धनकुटा सिटी जेसिजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व सर्वसहमत रूपमा चयन गरिएको छ । सर्वसहमत निर्वाचनबाट जेसि सुवास भट्टराई अध्यक्ष (वर्ष २०२६) मा चयन हुनुभएको छ ।

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो,यात्रु र चालक दलका सबै सदस्य सकुशल

झापा । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ। विमान चिप्लेर ग्राउन्डभन्दा केही बाहिर विमान गएको खबर प्राप्त भएको झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले बताए। थप

धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,१८ पुष। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ । बिहान १० बजेदेखि सांझ ५ बजे सम्म जिल्लाको महालक्ष्मी नगरपालिकाको ज्यामिरे,मेलाङचुङ, सालघारी,रामबाजार,माङमाया ,बरडाडा लगायतका स्थानहरुमा बिद्युत अवरुद्द

नेपाली कम्युनिष्ट पार्टी धनकुटाको एकता सन्देश सभा कार्यक्रम पुस १९ गते हुने, माधवकुमार नेपालले सम्बोधन गर्ने

धनकुटा,१८ पुष । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले पुष १९ गते धनकुटा सदरमुकाममा

संखुवासभा समाज कतारद्वारा सडक दुर्घटनामा ज्यान गुमाएका अनिल तामाङको परिवारलाई आर्थिक सहयोग

संखुवासभा । संखुवासभा समाज कतारले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सडक दुर्घटनामा ज्यान गुमाएका अनिल तामाङको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। संखुवासभा जिल्ला चैनपुर नगरपालिका–९, खाम्लिङ निवासी

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोगमा

काठमाडौ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोग पुगेको छ । केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर रास्वपाकै

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, विराटनगरमा २४९ जनाको लाइन काटियो

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नतिर्ने २४९ जना उपभोक्ताको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।