आजको मौसमः काेशी र बाग्मती प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, ३ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

सप्तकोशी उच्चबाँध बारेमा धनकुटामा भएको सर्वपक्षीय छलफल निष्कर्ष बिहिन

नरेन्द्र कश्चित/धनकुटा,२ जेठ । सप्तकोशी उच्चबाँध परियोजनाको विविध विषयमा आज धनकुटामा भएको सर्वपक्षीय छलफल कार्यक्रम बिना निष्कर्ष सम्पन्न भएको छ । सर्वपक्षीय छलफल कार्यक्रम जिल्ला प्रशासन कार्यालय धनकुटाको सभाहलमा सम्पन्न

रारा गोल्डकप : सुनसरीलाई हराउँदै झापा फाईनलमा प्रवेश

देव याखा/जेठ २,(चौबिसे) धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड फुटबल क्लव झापा प्रवेश गरेको छ । आज भएको पहिलो सेमि

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! जेठ ३ गते शनिवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि स २०८२ साल जेठ ३ गते शनिबार इश्वी सन २०२५ मे १७ तारीख ज्येष्ठ कृष्ण पक्ष पञ्चमी तिथी पूर्वाषाढा नक्षत्र शुभ योग कौलव करण चन्द्रमा धनु

धनकुटामा विवादास्पद सप्तकोशी उच्चबाँधको विषयमा छलफल

धनकुटा । समय समय चर्चा र विवादमा रहेकाे प्रस्तावित सप्तकोशी उच्च बाँध निर्माण आयोजना खारेजीको माग गर्दै स्थानीयले बिरोध चर्काउँदै लगेपछि धनकुटामा सरोकारवालाहरु बीच छलफल भएको छ । लामाे समय

सर्वोच्चको आदेशसँगै रबिन्द्र मिश्र थुनामुक्त

  काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त भएका छन् । नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो ।

पाख्रीबासमा भोलि हुने साकेला उभौली यले सम्वत २०५८ बिशेष कार्यक्रमको तयारी अन्तिम चरणमा(फोटो फिचर)

धनकुटा,२ जेठ । प्रकृतिपूजक किरातीहरुले उभौली साकेला चाड मनाइरहेका छन् । सोही अवसरमा किरात राई यायोक्खा पाख्रीबास नगर समितिले साकेला उभौली यले सम्वत २०५८ बिशेष कार्यक्रमको आयोजना गरेको छ ।

धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

काठमाडौं, जेठ २ । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ

देउवा र जनार्दनका बिचमा भेटबार्ता

काठमाडौं, २ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।   शर्माका अनुसार देशको समसामयिक

प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याण मन्त्रीको शिष्टाचार भेट

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुुर्सिदले आज शिष्टाचार भेटघाट भएको छ । नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।