१ करोड ५० लाख रुपैयाँ जरिबाना भएको फरार अभियुक्त अमित अग्रवाल पक्राउ

काठमाडौं, २३ बैशाख ।  काठमाडौं जिल्ला अदालतबाट विभिन्न आर्थिक अपराधमा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।   जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.)

ब्राउन सुगरसहित चन्द्रागिरीवाट बिबेक गुरूङ पक्राउ

काठमाडौं, २३ बैशाख । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित इलाम, इलाम नगरपालिका-६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई  प्रहरीले पक्राउ गरेको छ ।    लागूऔषध

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने : प्रहरी महानिरीक्षक दिपक थापा

काठमाडौं, २३ बैशाख । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।

स्रोत नखुलेको रकम सहित दुई जना प्रहरीको खोरमा

कैलाली, २३ बैशाख ।  कैलालीको भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया

बाल यौन दुर्व्यवहार प्रकरणमा बेबिलोन स्कूल विवादमा, सञ्चालक पक्राउ

काठमाडौं, २३ बैशाख । बाल यौन दुर्व्यवहारको आरोपमा बेबिलोन स्कूलका सञ्चालक पक्राउ परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ।  घटनामा प्रहरी अनुसन्धान जारी रहेको बेला पीडित पक्षले विद्यालय प्रशासनमाथि पीडकलाई

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन

काठमाडौं, २३ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् ।    नेपालमा सूचना प्रविधिको प्रयोग

सार्बजनिक शौचालय नहुंदा सयौंलाई समस्या तर ऐलानी जग्गामा ब्यक्तिको भोग चलन

सञ्जय मिश्रा /रौतहट, २३ बैशाख। रौतहटको चर्चित बजार कटहरियामा सार्वजनिक शौचालयको व्यवस्थापन नहुँदा सैयौं मानिसलाई सास्ती भोग्नु परेको छ।   बजारको दक्षिणतर्फ अव्यवस्थित सार्वजनिक शौचालयबाट बजारका ब्यापारी तथा किनमेल गर्न आउने

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

काठमाडौं। पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा मंगलबार उनको निधन भएको हो। लामो समयदेखि पार्किन्सन रोगबाट पीडित आईसीयूमा राखेर उपचार भइरहेको थियो। नेकपा एमालेका नेता नेपाल केही

भन्सार छलीको कपडा र २ मोटरसाईकल सहित तस्कर पक्राउ

रौतहट, २३ बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा दुईथान मोटरसाईकल सहीत एकजना तस्कर लाई पक्राउ गरेको छ। तस्करीको सामान मोटरसाईकल सहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १

विराटनगर महानगरमा दक्षिण कोरियाली टोलीलाई स्वागत

विराटनगर । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।