बिर्तामोडमा दुई समूह बीच कुटाकुट

झापा । झापाको बिर्तामोडमा दुई समूहबीच ग्याङफाइट भएको छ। मंगलबार राति करिब ८:३० बजे बिर्तामोड नगरपालिका–५ स्थित सगरमाथा टोलमा झडप भएको हो। प्रत्यक्षदर्शीका अनुसार झडपको खबर पाएर प्रहरी टोली आउँदै

विप्लव नेतृत्वको नेकपा (माओवादी) द्वारा सञ्चालन गरिएको कम्युनबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको अर्घाखाँचीस्थित कम्युनबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरिएको छ। शुक्रबार बिहान करिब १० बजेतिर शितगंगा नगरपालिका–११ बोक्से

इलामबाट दुबई जान्छु भनेर हिँडेकी अनिशा राई अहिले बेच्छिन् भक्तपुरमा चिया, महिनामा लाख भन्दा बढी गर्छिन् आम्दानी

इलाम । इलामकी २१ वर्षीय अनिशा राई दुबई जान भनेर राजधानी आएकी थिइन्। तर उनी अहिले भक्तपुरमा चिया बेचिरहेकी छन्। उनी दैनिक २ सय कप भन्दा बढी चिया बेच्छिन् ।

इलाममा बससंग मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जना घाइते

इलाम । इलाम बजारमा आज बिहान भएको दुर्घटनाबाट एक जना घाइते भएका छन । बससंग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार इलाम नगरपालिका १० गोदकका ३० वर्षका बिष्णु मगर घाइते भएका छन

चुनावको तयारीमा होमियो एमाले, भोलि सचिवालय बैठक

काठमाडौं, १२ पुष । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । भोलि (आइतबार) विहान ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाईएको हो । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा प्रतिनिधिसभाको निर्वाचनको

रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ : हर्क साम्पाङ

सुनसरी । धरान उपमहानगर पालिकाका मेयरसमेत रहेका साम्पाङले तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोप समेत लगाए । श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ शक्तिको रुपमा उदाउन कोसिसमा रहेका

तेमालमा ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ खुला फुटबल प्रतियोगिता आयोजना हुने

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ मा ‘तेस्रो वडा अध्यक्ष कप–२०८२ खुला फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। खेलकुदको विकास, स्थानीय युवालाई सक्रिय बनाउने तथा आपसी सद्भाव र भाइचारा मजबुत बनाउने

उदयपुरको चौदण्डीगढीबाट ७६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित दुई जना पक्राउ

उदयपुर, पुस १२ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाबाट प्रतिबन्धित औषधी सहित पांच जना पक्राउ

धनकुटा , १२ पुस । धनकुटाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ७ का बिजय मल्लिक, रविन मल्लिक, धनकुटा-६ का

झापाबाट पक्राउ परे एक अमेरिकी नागरिक

झापा । भिसाको म्याद सकिएपछि नेपालबाट भारततर्फ जान खोज्ने १ जना अमेरिकी नागरिकलाई सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको छ । नियमित सीमा सुरक्षा जाँचका क्रममा भद्रपुर नाकामा शंकास्पद



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।