पुनस्थापनाको माग गर्दै कुलमानको सर्वाेच्चमा रिट, शुक्रवार पेसी

काठमाडौं, १४ चैत । कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ ।    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा

प्रतिनिधिसभा बैठक ३ घन्टा ढिलो गरी २ बजे बस्ने

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा बैठक २ बजे बस्ने भएको छ ।    आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसके पछि सहमतिका आधारमा दिउँसो २ः००

मिक्लाजुङ रमितेबाट चिठी लेखेर हराएकी बालिका कोपिला मृत फेला

इलाम । मिक्लाजुङ रमितेबाट चिठी लेखेर हराएकी बालिका कोपिला राई मृत भेटिएकी छिन् । गत चैत १३ गते दिउँसो १२ बजे घरबाट लगभग २५० मिटर पर सिन्काउलीको रुखमा झुन्डिएको अवस्थामा

कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित

काठमाडौं, १४ चैत । राष्ट्रियसभा  बैठक आज पनि अबरूद्द भएको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ  ।  बैठक

संसदको अबरोध खुलाउन सभामुख छलफलमा

काठमाडौं, १४ चैत । संसदको अबरोध खुल्ला गर्नका लागि सभामुख देबराज घिमिरेले छलफल सुरू गरेका छन् ।   बिधुत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाइ पदच्युत गर्ने सरकारको निर्णय प्रति

वडाध्यक्षले अर्काकी श्रीमती सँग बर्थडे मनाएको भिडियो भाइरल भएपछि छोरी समेत लिएर फरार !

तेह्रथुम । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरुषोतम तिम्सिनाले सोही वडा निवासी शेर वहादुर कार्कीको श्रीमती देबका कार्की (बस्नेत) र उनकी ७ वर्षिय छोरी समेत लिएर

माओवादी निकट प्रेस सेन्टरले दिने बिभिन्न पुरस्कार घोषणा

काठमाडौं, १४ चैत । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा पुरस्कार प्राप्त गर्नेको नाम सार्बजनिक गरेको छ ।   आगामी चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको

नेकपा एमाले पाख्रिबास १० नं वडा कमिटीको अध्यक्षमा निर्मला जर्घा मगर

धनकुटा,१४ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर १० को दोस्रो वडा अधिवेशन चैत १३ गते सम्पन्न भएको छ । अधिवेशनबाट निर्मला जर्घा मगरको अध्यक्षतामा ३५ सदस्यीय

सवा ९ लाखको समान सहित तस्कर पक्राउ, फरार ३५ प्रतिबादी समातियो

रौतहट ,१४ चैत। रौतहट स्थित भन्सार छलेर ल्याएको सावा ९ लाखको बिभिन्न किसिमका भन्सार छलीको सामान,६ सवारी साधन सहीत एकजना तस्कर र ३४ जना प्रतिवादी लाई  प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्रीद्दारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिएका छन् ।   प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।