संसदको अबरोध खुलाउन सभामुख छलफलमा

काठमाडौं, १४ चैत । संसदको अबरोध खुल्ला गर्नका लागि सभामुख देबराज घिमिरेले छलफल सुरू गरेका छन् ।

 

बिधुत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाइ पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमती जनाउँदै हिजो देखी बन्द गरिएको संसदको अबरोध खुलाउन सभामुखले छलफल गरिरहेका हुन् ।

 

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिए पछि सभामुखले छलफल गरेका हुन् । 

 

‘सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ, अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना प्राप्त भएको छैन,’ सभामुख घिमिरेका प्रेस बिज्ञले भने ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।