माओवादीको निष्कर्ष : राजा पुनस्थापित हुने कुनै सम्भावना छैन

काठमाडौँ । नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ । सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको

प्रहरी, वन र स्थानीय निकायलाई ‘मिलाएर’ लालबकैया नदीमा अबैध उत्खनन्

सञ्जय मिश्रा ,रौतहट – रौतहटको पश्चिम उत्तरीभेग फतुवा विजयपुर, गुजरा र कटहरिया नगरपालिका अन्तर्गत लालबकैया नदीमा तीब्र रुपमा अबैध उत्खनन भइरहेको छ। फतुवा विजयपुरको भैंसही भन्दा उत्तर, गुजाराको जंगलसहिया, पशुपति टोल,

धनकुटामा सम्पन्न ‘पूर्वाञ्चल गट ट्यालेन्ट-६’ को उपाधि क्षितिजा र एक्स्प्रेस कृउलाई

धनकुटा । पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-६ को फाइनल सम्पन्न भएको छ । गत शनिबार धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा सम्पन्न भएको हो । प्रतियोगिताको फाइनलमा गायन तर्फ सुनसरीकी क्षितिजा मगर

मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री

वीर अस्पतालमा दुबै सिफ्टमा अप्रेसन सेवा सुरू

काठमाडौं – देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरू भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन सेवा दुई सिफ्टमा

परालको घुरले सप्तरीमा तीन घर जले, लाखौं क्षति

सप्तरी – सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। तिलाठी कोइलाठी गाउँपालिका-३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखियाको घरमा राति ९ बजे आगलागी भएको

आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

जाजरकोट – जाजरकोटमा आगलागी हुँदा जलेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा कुशे गाउँपालिका-८ ग्राक्लीका अमर रोकाया रहेका छन्। आइतबार राति जनक रोकायाको घरमा आगलागी हुँदा उनका

६.५९० किलो चरेस सहित तीन जना पक्राउ

पर्सा – पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगन्ज

अदालतको अवहेलना गर्दै बद्री केसी, पूर्व अध्यक्षहरुलाई बोलाएर छुट्टै बैठक गर्दै

काठमाडौँ । गत शुक्रबार परराष्ट्र मन्त्रालयले बोलाएको बैठकमा कानून तथा परराष्ट्र मंत्री तथा कानून सचिवले आगामी मे २०२५ भित्रै एनआरएनएनको एकता महाधिवेशन गर्न सुझाव दिए पछि बद्री केसीले संस्थालाई विभाजनतर्फ

महोत्तरीका स्थानीय तहको कार्यसम्पादन निक्कै कमजोर, विधुतीय प्रविष्टिमा शुन्य अंक

विशाल बस्नेत/ २६ फाल्गुन, महोत्तरी  ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनमा महोत्तरीका स्थानिय तहहरु कमजोर देखिएका छन । स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचक तथा विवरणको आधारमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।