च्याम्पियन्स ट्रफी: फाइनलमा न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला बलिङ गर्ने

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनलमा न्यूजील्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ

विश्रान्तीमा आयोजना भएको शिवमहापुराणमा १ करोड ५२ लाख बढी नगद संकलन

धनकुटा,२५ फागुन । धार्मिक पर्यटनको प्रर्वद्धन, विश्रान्ति मन्दिरमा संचालित गुरुकुल तथा वृद्धाश्रम व्यवस्थित गर्न सहयोगार्थ धनकुटाको मुलघाटमा आयोजना गरिएको शिवमहापुराणमा भएको खर्च विवरण सार्वजनिक गरिएको छ । ‘पुराण तपाईंको संयोजन

टेकुको ढलमा फसेका व्यक्तिको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

गाैरमा अमेरश सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी

सञ्जय मिश्रा/रौतहट, २५ फागुन। रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको बिषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ।   राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरु र भागबण्डाको सहमती गरेका

नेपालले युगाण्डा विरुद्ध टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगाण्डाविरुद्ध खेल्दै छन् । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर

विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन

भैरहवा ।  बुद्धजन्मस्थल लुम्बिनीमा ७ हजार दीप प्रज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै शनिबार बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको

रवि लामिछाने तारिख बुझ्न कास्कीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन् । उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन

हिमताल फुट्ने उच्च जोखिममा नेपाल

प्रकाश रेग्मी । गएको हप्ता (उज्यालो अनलाइन लगायतका डिजिटल सञ्चारमाध्यमहरूले फागुन १७, २०८१ शनिबार) भारतको उत्तराखण्ड राज्यको चमोलीमा भएको हिमताल बिस्फोटको घटना र यसबाट भएको क्षतिको विवरणलाई काठमाडौंबाट प्रकाशित हुने

इलाम र सुनसरीबाट लागुऔषध सहित चार जना पक्राउ

विराटनगर, फागुन २५ । इलाम र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन । फागुन २४ गते इलामको इलाम नगरपालिका-९ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले

सिद्धार्थ उद्योग बाणिज्य संघको उपाध्यक्षमा हरि थापा विजयी

माेहम्मद हबिब,भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघको ६६ औ साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्षमा हरि थापा निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा  ७ सय ५१ मत सहित थापा निर्वाचित भएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।