नेपाल नामिबियासँग पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले दिएको ९३ रनको लक्ष्य पछाएको

नारी दिवसमा सिद्धार्थनगरमा प्रभातफेरी, इ–रिक्सा चालकसहित १३ सरसफाईकर्मी महिलालाई सम्मान

भैरहवा, फागुन २४ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । सरकार

राजावादी सक्रिय भएपछि माओवादीको जागरण अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ ।  पछिल्ला दिनहरुमा राजावादीहरु सक्रिय भएको भन्दै माओवादी केन्द्रले अभियान स्थगित गरेको बताइएको छ ।  माओवादी

एमजेएस र माद्दारा शसक्त २० महिला सम्मानित

काठमाडौं । मधेशी पत्रकार समाज नेपाल र मधेशी एसोसिएसन इन अमेरिका (मा) ले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका २० जना महिलाहरुलाई जय जानकी अन्तराष्ट्रिय सम्मानद्धारा सम्मानित गरेका छन् ।

नियामक निकायलाई प्रलोभनमा पारी मिल संचालन, प्रदूषणले स्थानीयलाई सास्ती

मुकेश कुमार यादब/सिरहा, २४ फाल्गुन। सिरहामा नियामक निकायको फितलो निगरानी तथा अनुगमनका कारण राईस मिलको धुवाँ धुलोले स्थानियहरु आजित भएका छन्। जिल्लाको गोलवजार ४ स्थितको माँ धमिनी एग्रो राईस मिलको

लोसपा जिल्ला अध्यक्ष सहित ६५ जना माओवादी केद्रमा प्रवेश

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा

यी हुन् धनकुटा बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट अध्यक्ष पदमा उम्मेद्धारी दिने तिम्सिना

धनकुटा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेराश्ववियु धनकुटा बहुमुखी क्याम्पस धनकुटाको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा युवा तिम्सिना उम्मेद्धार बनाउने भएका छन् । अनेरास्ववियुले आगामी चैत्र ५ गते हुने स्ववियुको

सङ्खुवासभाको खाँदबारीभन्दा १२९ किलोमिटर उत्तर तिब्बत केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससीकाअनुसार सङ्खुवासभाको खाँदबारीभन्दा १२९ किलोमिटर उत्तर केन्द्रबिन्दु भएर भूकम्प गएको हो । तिब्बतमा ५.२ म्याग्निच्युडको भूकम्प गएको

‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गरौँ : मन्त्री यादव

मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् । आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको

सुनसरी र मोरङबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

मोरङ,फागुन २४ गते । सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २३ गते साँझ उर्लाबारी नगरपालिका-७ स्थितमा इलका प्रहरी कार्यालय उर्लाबारीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।