झापा । झापाको कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै आज विहान गेउरीय खोलाको किनारमा बेबारिसे अवस्थामा रहेको हतियार प्रहरीले बरामद गरेको छ । बिहान ६ः३० बजे उक्त स्थानमा हतियार
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन्। बुटवलमा आयोजित पार्टी कार्यक्रमका क्रममा आयोजक र सहसंयोजकतर्फ लक्षित गर्दै उपाध्यक्ष परियारले गरेको
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको मृ,त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज (आइतबार) बिहान
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित क्याम्पाचौरी जंगलमा एक निलगाई मृत अवस्थामा फेला परेको छ। स्थानीयवासी घाँस–दाउरा खोज्न जंगल गएका बेला निलगाई मृत अवस्थामा देखेपछि घटनाबारे जानकारी दिएका थिए। निलगाई
इटहरी । इटहरीमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्व रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले गरे ।
धनकुटा । कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार–चित्रे खण्डमा मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालना अनुगमनमा कडाइ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय धनकुटाले
मानवी मोक्तान । भारतको पवित्र तीर्थस्थल बोधगयामा बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक काग्यु मोन्लम छेन्मो (महापूजा) भव्य रूपमा सुरु भएको छ। १७औँ अवतारी कर्मपा रेम्पोछेबाट सञ्चालन भइरहेको यो महापूजा डिसेम्बर १५ देखि
झापा । झापाको बिर्तामोड गिरीबन्धु चिया बगान नजिक मोटरसाइकल दुर्घटनामा परि दुई पुरुषको मृत्यु भएको छ। बिर्तामोड वडा न. ६ गिरीबन्धु टी इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको
इलाम । इलामको रोङ गाउँपालिका कार्यालय अगाडि आज एक यात्रुबाहक बस दुर्घ टनामा परेको छ। सिराहा जिल्लाबाट इलामको कन्याम भ्रमणका लागि कक्षा १० का विद्यार्थी लिएर आएको बस फर्किने क्रममा
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामामा आदर्श स्कुल र सरस्वती स्कुल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।