पांचथरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

पांचथर, माघ ३० गते । पाँचथरको कुम्मायक गाउँपालिका-५ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते भरुवा बन्दुक र खुकुरी बोकेर गाउँघरमा हो-हल्ला गरी

इलाममा छोरा-बुहारी मिलेर बुबाको हत्या,६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोराबुहारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। सूर्याोदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अध्यक्ष डा. बद्री केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन

काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गर्नुभएको छ । उद्योग वाणिज्य प्रबद्र्धन सम्वाद परिषद्

नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : अध्यक्ष डा. बद्री केसी

काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन अनिवार्य भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

गोकुण्डेश्वर मावि धनकुटाको वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिता सञ्चालन

धनकुटा । गोकुण्डेश्वर मावि धनकुटाकोे ९२ औ बार्षिक उत्सवको अवसरमा विद्यार्थीहरु वीच विभिन्न प्रतियोगिता सञ्चालन गरिएको छ । तल्लो टुडिखेलमा सञ्चालित खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल तर्फ (कविराम पौडेल,नविन पौडेल प्रविन

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ

पर्सा – खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्। पर्सा प्रहरी प्रवक्ता

प्रेस चौतारी नेपाल नवलपुरमा तीर्थराज डुम्रेको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काठमाडौं । प्रेस चौतारी नेपाल नवलपुर शाखा सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तीर्थराज डुम्रेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा खगेन्द्र पराजुली र ज्ञानुमाया

अर्थ सहित संसदका ८ समितिको बैठक बस्दै

काठमाडौं, ३० माघ । संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैँछ ।    संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।    जसअनुसार अर्थ समितिको बैठकमा

आजको मौसमः तीन प्रदेशमा हिमपात हुने

काठमाडौं, ३० माघ । हाल देशमा पश्चिमी न्यून चापिय  प्रणालीको आंशिक  प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी

धनकुटाको हिलेमा महिलाहरुलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटा नगरपालिकाको आयोजनामा मंगलबार  धनकुटाको हिलेमा महिलाहरुलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । धनकुटा नपाका उपमेयर भिमा खनालको अध्यक्षता भएको सचेतना कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।