लिम्बुवान राज्य भएको भए केबुलकार बन्दैनथ्योः राजेन्द्र महतो

काठमाडौं, २१ माघ । आज माइतीघरमा आयोजित मुकुमलुङ संरक्षण संघर्ष समितिको बिरोध प्रदर्सन कार्यक्रम सम्पन्न भएको छ ।    पाथिभरामा केबुलकार निर्माण गर्न लागेको भन्दै बिरोधमा उत्रिएको समुहलाइ सम्बोधन गर्दै

माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

काठमाडौं २१ माघ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ ।    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौं, २१ माघ । वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त भएका छन ।   राष्ट्रपति रामचन्द्र पौडेलले खडकालाइ न्यायपरिषद सदस्यमा नियुक्त गरेका हुन । उनी नेपाल बार एसोसिएसनको

जसपाले केन्द्रिय कार्यकारिणी समितिमा १० जना थप गर्न प्रस्ताव, ४१ पुग्दै

काठमाडौं २१, माघ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने भएको छ । शनिबार देखी पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरू भएको बैठकमा १० जना थप केन्द्रिय

जसपा नेपालको केन्द्रिय कार्यकारिणी समिति बैठक जारी

काठमाडौं २१, माघ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहेको छ । शनिबार देखी पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरू भएको बैठक सोमवार पनि जारी

भोली गण्डकी प्रदेशमा सार्बजनिक बिदा

पोखरा, २१ माघ । गण्डकी प्रदेशले भोली  सार्वजनिक बिदा दिएको छ।   मन्त्रिपरिषदको भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी फर्कदैन : प्रधानमन्त्री ओली

काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नु पर्ने कुनै कारण नरहेको बताएका छन् ।   श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र

तराइ मधेस केन्द्रित ८ दलको बैठक सुरू

काठमाडौं, २१ माघ । तराइ मधेस केन्द्रित दलको मोर्चा बन्दी गर्नेबारेमा छलफल तिब्र भएको छ ।    नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा तराइ मधेस केन्द्रित ८ दलको बैठक

पाख्रिबास २ स्थित श्री पन्चकन्या प्राबिमा अध्ययनरत बिद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर न्यानो कपडा वितरण

धनकुटा,२१ माघ । धनकुटाको पाख्रिबास नगरपालिका २ रमिते स्थित श्री पन्चकन्या प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर न्यानो कपडा (ऊनको स्वीटर) २८ थान र फलफूल वितरण गरिएको छ ।

खैरो हेरोइन सहित एक जना पक्राउ

रौतहट २१ माघ।  पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट १ जना मानिस लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका छन्।   पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ बर्षीय सागर श्रेष्ठ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।