इलाम । इलाममा एक महिलाले आफ्नै घाटीमा धारिलो पत्ती (विलेट) प्रयोग गरी आइतबार दिउँसो आफैंलाई हत्या गरेकी छिन्। माई नगरपालिका २ चेप्टी डाँडागाउँका शेरबहादुर लिम्बूकी श्रीमती ४६ वर्षीय गोमा लिम्बुले
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका
धनकुटा । धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ , इलाका प्रहरी कार्यालय राजारानी र प्रहरी
काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन । नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–६ बह्रमपुरास्थित धरणीधर आधारभूत विद्यालयको अनुगमन गर्नुभएको छ । वडाध्यक्ष हरिशचन्द्र सहनीलाई साथैमा लिएर पुग्नुभएका मेयर कोइरालाले शिक्षक र विद्यार्थीसित अन्तरक्रियासमेत गर्नुभएको थियो
श्री शाके १९४६ बि स २०८१ साल पौष १५ गते सोमबार इश्वी सन २०२४ डिसेम्बर ३० तारीख पौष कृष्णपक्ष औसीं तिथी मूल नक्षत्र वृद्धि योग चतुष्पद करण चन्द्रमा धनु राशिमा
काठमाडौं, १४ पुस श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन भएका छन्। आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो। समितिवाट अनुमोदन भए पछि अब राजदुत नेपालीलाई
काठमाडौं, १४ पुस। आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध
पर्सा, १४ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराएका छन्। एमालेको पर्सा जिल्ला कमिटीद्वारा