विराटनगर, पुस १४ गते । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो राती ७ बजे अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले
सञ्जय मिश्रा /रौतहट, १४ पुस । नेपाली प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ । हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता
मोरङ, १४ पुस । उर्लाबारी-९ थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ । स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृतिमा खेल मैदान बनाउन
काठमाडौ । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरिएको छ । कुनै क्षति
झापा पुस १४ गते । झापाको मेचिनगर नगरपालिका ९ गैरी गाँउ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २८ बर्षीय सालु
इटहरी । धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै ‘वाइवाइ थोक विक्रेता उपहार योजना’को बम्पर उपहार विजेता बन्न सफल भएका छन् । सिजी ग्रुपको ‘वाइवाइ नुडल्स
सियोल, १४ पुस । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ । दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी भएको
सुनसरी । याक्थुङ युवा मञ्चको आयोजनामा सुनसरीको धरानमा याक्थुङ ज्ञान महोत्सव सुरु भएको छ । लाङघाली सामुदायिक बनको सभाहलमा तीन दिनसम्म हुने महोत्सव शनिबारदेखि सुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख
सञ्जय मिश्रा/रौतहट, १४ पुस। नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक मधेश प्रदेशको बर्दिबासमा सम्पन्न भएको छ। नेपाल र भारतको सीमा क्षेत्रमा हुने अबैध गतिबिधि पुर्ण रुपमा नियन्त्रण गर्ने दुईदेशिय
काठमाडौँ । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो । भूकम्पको कारण