झापा, २०७८ पौष २२ गते । झापा मेचीनगर नगरपालिका ७ पिपल चौक स्थित केशब पाठकको घरमा आ,गो नि,भाउने क्रममा एक जनाको मृ,त्यु भएको छ भने १६ जना घा,ईते भएका छन्
नयाँ दिल्ली,२२ पुस । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घा,तक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृ,त्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार
राँझा, २२ पुस ।चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई
काठमाडौँ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ । नेकपा एमाले शङ्करापुर–२
काठमाडौँ, २१ पुस । पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा
कञ्चनपुर, २१ पुस ।कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला स्वास्थ्य
कनकाई, २१ पुस ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताउनुभएको छ । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने
नयाँदिल्ली ,२० पुस । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना
काठमाडौँ, २० पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा
नवलपुर, २० पुस । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले कोभिड–१९ का कारण अस्पतालमा मृ,त्यु भएका जिल्लावासीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यालयले पुस महिनामा जिल्लाका ७८ जना मृतकको