सर्वोच्च अदालतमा आज तोकियो सबै खालका मुद्दामा पेसी

काठमाडौँ, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले नौवटा इजलास पेसी तोक्नुभएको छ । तीमध्ये आठवटा संयुक्त र

झण्डै २४ वर्षअघि सुकेको मुहानबाट सुकेको, मुहानबाट पानी आउन थालेपछि…

सिमकोट, २३ कात्तिक । हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउनथालेपछि

१०औँ महाधिवेशनको खर्च पार्टीका नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

चितवन, २३ कात्तिक । नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टी सदस्यबाट लेभि उठाउने निर्णय

छठपर्व सुरु भएसँगै मिथिला क्षेत्र धपक्क

गोपालप्रसाद बराल,महोत्तरी, २३ कात्तिक । छठपर्व सुरु भएसँगै महोत्तरीसहितको मिथिला क्षेत्र धपक्क बलेको छ । छठको तयारीका लागि यस क्षेत्रका नगर गाउँ बस्ती सजिएपछि जताततै उमङ्ग देखिएको हो । गाउँ÷नगरबस्तीका

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौँ, २३ कात्तिक ।सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद

यसपालि अलैँचीको भाउ पाएपछि किसान मक्ख

रामबहादुर थापा,बागलुङ, २३ कात्तिक । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ, २३ कात्तिक ।राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम

सामूहिक ब,लात्कारको अभियोगमा प्रहरीले तीन युवालाई प,क्राउ

गलेश्वर, २३ कात्तिक । सामूहिक ब,लात्कारको अभियोगमा प्रहरीले तीन युवालाई प,क्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय

ट्रकले मोटरसाइकल लाई ठ,क्कर दिँदा चालकको घ,टनास्थलमै मृ,त्यु

मकवानपुर, २३ कात्तिक । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठ,क्कर दिँदा मोटरसाइकल चालकको घ,टनास्थलमै

यात्रुबहाक जीप दु,र्घटना ,ग,म्भीर घा,इतेलाई काठमाडौँ लगियो

दाङ, २२ कात्तिक।सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका– २ एक्लेबरमा आज भएको दु,र्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था ग,म्भीर रहेकाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।