‘सुत्केरीले सेवा नपाउँदा स्वास्थ्यकर्मीले तलब नपाउने

मान्म, २१ कात्तिक । कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन् । स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उहाँ

सडकबाट २०० मिटर तल ख,स्दा, सात जनाको मृ,त्यु

दाङ, २१ कात्तिक । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दु,र्घटना हुँदा सात जनाको मृ,त्यु भएको छ । जिल्ला प्रहरी

प,हिरोमा क्ष,तिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा मिक्लाजुङ गाउँपालिका मर्कामा

–रविन्द्र काफ्ले,पाँचथर, २१ कात्तिक। प,हिरोमा क्ष,तिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा पाँच थरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँका स्थानीयवासी समस्यामा परेका छन् ।लेकगाउँसम्म पुग्ने सडक, विद्युत्, खानेपानीलगायतका संरचनाको पुनःनिर्माण नहुँदा स्थानीयवासी समस्या परेका

‘एक घर, एक धारा’को लक्ष्यसहित खानेपानीको पहुँच विस्तार गर्दै स्थानीय तह

मिमबहादुर रावल,मान्म, २१ कात्तिक । ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित विभिन्न खानेपानी आयोजनाको मर्मतसम्भार गर्न थालेपछि कालीकोटका दुर्गम गाउँमा खानेपानीको पहुँच वृद्धि हुँदै गएको छ । घण्टौँ हिँडेर खानेपानी

अब नक्कली फेसबुक आइडी बनाइएमा कारवाही

बैतडी, २१ कात्तिक । नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट रु एकलाख ७५ हजार सहयोग

काठमाडौँ, २१ कात्तिक । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ ।

किसानलाई अनुदानमा ४५७ क्विन्टल आलुको बीउ

रामपुर (पाल्पा), २१ कात्तिक । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा

प्रहरी चौकी अझै अस्थायी छाप्रोमा-झरी पर्दा ओत लाग्ने र घामलाग्दा शीतल बस्ने ठाउँ छैन

बलेवा, २१ कात्तिक । बागलुङ प्रवेशद्वारमा रहेको मालढुङ्गा प्रहरी चौकी अझै अस्थायी छाप्रोमा सञ्चालनमा छ । चौकीमा झरी पर्दा ओत लाग्ने र घामलाग्दा शीतल बस्ने स्थान पनि छैन ।प्रहरी उपरीक्षक

प्रहरी चौकी अझै अस्थायी छाप्रोमा-झरी पर्दा ओत लाग्ने र घामलाग्दा शीतल बस्ने ठाउँ छैन

बलेवा, २१ कात्तिक । बागलुङ प्रवेशद्वारमा रहेको मालढुङ्गा प्रहरी चौकी अझै अस्थायी छाप्रोमा सञ्चालनमा छ । चौकीमा झरी पर्दा ओत लाग्ने र घामलाग्दा शीतल बस्ने स्थान पनि छैन ।प्रहरी उपरीक्षक

श्रममन्त्री श्रेष्ठ-जनताको भरोसा टुट्न दिन्न

दमौली, २१ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताउनुभएको छ । व्यास नगरपालिका–१ स्थित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।