ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णाेद्धारपछि, प्रधानमन्त्रीद्वारा उद्घाटन

ललितपुर, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णाेद्धारपछि आज उद्घाटन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री देउवासहित पत्नी आरजु राणाले मन्दिर परिसरमा रहेका बङ्गलामुखी

उद्योग सङ्गठन मोरङले उद्योगी व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम

विराटनगर, ४ भदौ । उद्योग सङ्गठन मोरङले सङ्कटका समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम आज यहाँ सम्पन्न गरेको छ । वर्तमान म,हामारीका कारण उद्योग÷व्यवसायलगायतका क्षेत्रले भोग्नुपरेको व्यावसायिक समस्यालाई दृष्टिगत गरी

मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै

राँझा, ४ भदौ । मुसलमान धर्मावलम्बीले मोहर्रम पर्व हर्षाेल्लासपूर्वक आजदेखि मनाउँन सुरुआत गरेका छन् । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम

चिमखोला–राहुघाट प्रसारण लाइन आयोजना अघि बढ्यो

सन्तोष गौतम;म्याग्दी, ४ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि पिप्लेको राहुघाट जोड्ने २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ । मङ्गले र अपर (माथिल्लो) राहुघाट जलविद्युत्

राजमार्गमा निर्माणाधीन पुलको काम सुस्तः स्थानीयवासीलाई सास्ती

राजु विश्वकर्मा लहान, ४ भदौ । तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीमा निर्माणाधीन अधिकांश पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ । ठेकेदार

मुख्यमन्त्री शाही;सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छ

कर्णाली, ४ भदौ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुने बताउनुभएको छ । ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उहाँले शुभकामना सन्देश दिनुहुँदै

कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

–सुशीला रेग्मी;रामपुर (पाल्पा), ४ भदौ । रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् । उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान

नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग

कञ्चनपुर, ४ भदौ । बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक

सिँचाइ सुविधाको पहुँच बढ्दै,आठ हजार हेक्टरमा सिँचाइ सुविधा

रुकुम ९पूर्व०, ४ भदौ । रुकुम ९पूर्व० मा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका

ब्राउन सुगरसहित तीन प,क्राउ

लहान, ४ भदौ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।