सभापति शेरबहादुर देउवा,लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छः

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

चार महिनापछि बल्ल एचडियू श्यया सञ्चालनमा

गोरखा, जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको उपचारार्थ ‘हाइ डिपेन्डेन्सी यूनिट’ (एचडियू) श्यया सञ्चालनमा आएको छ । चार महिना अघि नै सञ्चालनमा आइसक्नु पर्ने श्यया चर्को दबाब पछि बल्ल सञ्चालनमा ल्याइएको हो

लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुग्यो– पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुु¥याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताउनुभएको छ । चौधौंँ गणतन्त्र

स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्न उपप्रमको निर्देशन

काठमाडौं, :उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिनुभएको छ । कोरोना महामारीको

सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाैः प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर

प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यास

दमक,प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित दमक क्याम्पसको थप नयाँ भवनको शिलान्यास गर्नुभएको छ । क्याम्पसको संयोजनमा आज भर्चुअलका माध्यमबाट उहाँले भवनको शिलान्यास गर्नुभयो । शिलान्यास गरिएका व्यावसायिक प्रयोजनसहितका चारवटा ब्लक

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको नि,धन

कास्की, पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो

आर्थिक वृद्धिबाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक : अर्थमन्त्री

काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताउनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उहाँले

दुग्धजन्य पदार्थको कारोबारमा गिरावट

टीकापुर, कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध बिक्री नभएपछि गाइ भैँसीपालक

सभापति देउवाद्वारा स्वास्थ्यकर्मीमाथि आ,क्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।