तनहुँ, २ मङ्सिर । व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गर्ने भएको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नगरपालिकाले जनकदेव
विनोदसिंह विष्ट,डोटी, २८ कात्तिक । गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि
तनहुँ, २६ कात्तिक ।तनहुँको शुक्लागण्डकी नगरपालिका-२ तार्कुडाँडा भंगराका किसान सामूहिक रूपमा सिताके च्याउ उत्पादनमा होमिएका छन् । पहिलो चरणको कोरोनाको जोखिम बढेपछि भएको निषेधाज्ञाको बेला फुर्सदिला बनेका १६ जना किसान
झापा, २६ कात्तिक ।रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल-२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ
रामपुर (पाल्पा), २५ कात्तिक । रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आउनुभएको छ । धान झाट्ने र दाही
–झलनाथ खनाल,भजनी, २४ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासीनता देखाएपछि कैलालीका किसान मर्कामा परेका छन्। कार्यालयले हाल धान खरिद गर्ने कार्यमा
लमजुङ, २३ कात्तिक ।लमजुङको क्व्होँलासोंथर गाउँपालिका– ८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । साविकको भोजे गाविसको
म्याग्दी, २२ कात्तिक । जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले छ रोपनी पाखोबारीमा किबीखेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म
वालिङ, २२ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाउनुभयो । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन
धनकुटा,२२ कार्तिक । नेपाली हिन्दुहरुका महान चाड सकिएसंगै किसानहरु बाली भित्राउन व्यास्त भएका छन् दशैं लगतै अगुवा धान भित्राउने किसानहरुले धान बाली भित्राई सकेका छन् भने पछुवा धान भित्राउने किसानलाई