कृषि

व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी

राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर, ८ असोज ।शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न हुनुहुन्छ । तीन वर्षदेखि उहाँले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी गर्न सफल हुनुभएको छ ।

सत्तरी प्रतिशत किसानलाई रु ७३ लाख कर्जा

–राजाराम कार्की ,काठमाडौँ, ८ असोज । रुकुमपूर्वका किसानले कूल रु ७३ लाख कृषि कर्जा लिएका छन् । यो कृषि कर्जाको अनुपात साह्रै नगण्य हो । दुई लाख आठ हजार ५६७

केराले बदलेको कसेनीमा कफी पनि लगाऔ

जीवनप्रसाद राई । हतुवागढी गाँउपालिका वडा नम्बर ६, भोजपुर साविक होम्ताङ गाबिस वडा नम्बर १ का रमेश राई नियमित रुपमा केराको ब्यापारमा लागेको ५ बर्ष पुगेको छ । उनको यो

अहिले धेरैको जीवन स्तरमा सुधार आइसकेको छ

धनकुटा खबर । धनकुटाको छथरजोरपाटि गाँउपालिका वडा नं ६ सिधुवा स्थित सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्था मार्फत सञ्चालन भईरहेको गाई स्रोतकेन्द्र स्थापना कार्यक्रम अन्तरगत दोस्रो वर्षको फलोअप कार्यक्रम

महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित

पाल्पा, ५ असोज । तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् । यसका लागि नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास सङ्घले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत

व्यावसायिक खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पहाडी भेगमा टिमुरको उत्पादन बढ्दै

नारायाणपुर, ४ असोज । जिल्लामा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यावसायिक खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पहाडी भेगमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सहकारीमार्फत दूध बेचेरै किसानले कमाए पाँच करोड

खेमराज गौतम गलकोट, १ आसोज ।सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा

मनाङमा बाटो छैन ,स्याउ बजारमा कसरी पुर्याउने ?

मनाङ, ३१ भदौ (रासस) ः यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पु¥याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो

कोदो खेतीमा वृद्धि

हिमलाल पराजुली स्याङ्जा, ३१ भदौ । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना सङ्क्रमणका कारण धेरैको रोजगारी गुम्नाका साथै

२६ वर्ष देखि तरकारी खेतीमा रमाएका पौरखी किसान

सुशीला रेग्मी ,रामपुर (पाल्पा), ३० भदौ । अहो ! तरकारी खेती गर्दागर्दै कति छिटो २६ वर्ष भइसकेछ, मलाई त हिजोआज जस्तै लाग्छ त ? एकराज गौतमलाई तरकारी खेतीमै आफ्नो समय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।