–विजय रावत ,खलङ्गा, ३० भदौ । जुम्लाको तिला गाउँपालिका–२ का सबै घरधुरीले पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका छन् । सो गाउँमा ८५ घरधुरीको बसोबास छन् । उनीहरु पुस्तौँदेखि भेडापालन व्यवसाय
जीवनप्रसाद राई । धनकुटा जिल्लाको ७ वटा स्थानीय सरकारहरु मध्ये पाख्रीबास नगरपालिका एक हो । भुमिको हिसाबमा यो नगरपालिका चौबिसे र साँगुरी गाँउपालिका पछिको दोस्रो ठुलो पालिका पनि हो ।
दाङ, ३० भदौ । हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्ष,ति गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५
उदयपुर, ३० भदौ । उदयपुरको बेलका नगरपालिका अहिले खुर्सानीमा आत्मर्निभर बन्ने तयारीमा छ । खुसार्नीले बजार र मूल्य सहजै पाउन थालेपछि बेलका नगरपालिका-६ मा खुसार्नी खेती फस्टाउँदै गएको हो ।
जितेन्द्र थापा/दैलेख, २९ भदौ । पछिल्लो तीन वर्षयता व्यावसायिक रूपमा अलैँची खेती सुरु गरेका दैलेखका किसानहरूले अघिल्लो वर्ष मात्र २३ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची बिक्री गरेका छन् ।
युवराज विष्ट ,भोजपुर, २८ भदौ । बहुमूल्य तथा बहुउयोगी जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आर्कषण बढेको छ । लेकाली अर्थात् माथिल्लो भेगका अधिकांश किसानले यसको व्यावसायिकरुपमा खेती गर्दै आएका छन्
–सुशीला रेग्मी,रामपुर, २८ भदौ । उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् । देशका अन्य भूभागमा जस्तै रामपुरमा पनि छ यो प्रचलन ।
बागमती, २५ भदौ। मानव स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिएको ड्रागन फ्रुटको मकवानपुरमा व्यावसायिक रुपमा खेती सुरु गरिएको छ । पछिल्लो समय करोडौँ लगानी गरी यहाँका किसान ड्रागन फ्रुटको व्यावसायिक खेती
विमलबहादुर विष्ट ,डोटी, २४ भदौ । पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ । यसले गर्दा उनीहरु मकै
पाल्पा, २४ भदौ । बाँदरले अन्नबालीलाई नोक्सानी गर्नथालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् । जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा व्यावसायिकरूपमा बाँदरले नोक्सान नगर्ने तरकारी तथा फलफूल